५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौँमा आइपुग्याे
काठमाडौँ । चीनले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौँ आइपुगेको छ ।चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ तथा उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको … Continue reading ५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौँमा आइपुग्याे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed