कांग्रेस महाधिवेशनमा केपी ओली, उपेन्द्र,सीके राउत र हर्क साम्पाङ नजाने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्तो गरिए पनि केही प्रमुख नेता भने सहभागी नहुने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका छन्। ओलीको सचिवालयले भोलि कांग्रेसको महाधिवेशनमा सहभागी हुने कार्यक्रम नरहेको जानकारी दिएको छ। त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव … Continue reading कांग्रेस महाधिवेशनमा केपी ओली, उपेन्द्र,सीके राउत र हर्क साम्पाङ नजाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed