राजमार्गका होटेलमा धमलाको अनुगमनः गुणस्तरहीन खाना खुवाउन नहुनेमा जोड

धादिङ । राजमार्ग आसपासका होटेलहरूमा यात्रुमाथि बासी र सडेगलेको खानेकुरा खुवाएर ठगी भइरहेको जनगुनासो बढेपछि स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला आफैं मैदानमा उत्रिएका छन् । जनगुनासोको तत्काल सम्बोधन गर्दै धमलाले धादिङ र चितवनका राजमार्ग क्षेत्रमा सञ्चालित दर्जानौं होटेलहरूमा अनुगमन गरेका छन् । अभियानमा आएका लगातारका गुनासाहरूलाई गम्भीरताका साथ लिँदै अध्यक्ष धमलासहितका अभियन्ताहरूले राजमार्गका होटेलहरूको … Continue reading राजमार्गका होटेलमा धमलाको अनुगमनः गुणस्तरहीन खाना खुवाउन नहुनेमा जोड