Logo
प्रधानमन्त्री ओलीसमक्ष प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, ३० असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

कैदीको चिन्तनमा सुधार ल्याउन शिक्षा, दीक्षा र मनोपरामर्श आवश्यक छ: गृहमन्त्री थापा
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव

बामदेवद्वारा अयोध्याबारे मन्तव्य फिर्ता लिदै जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई सुझाव

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्छ भनी हिजो बालुवाटारमा बोलेपछि विभिन्न क्रिया प्रतिक्रिया आइरहँदा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुख फोरेका छन् । उनले आज प्रेस नोटफमार्फत् विना तथ्य प्रमाण यो विषयमा नबोल्न सल्लाह पनि दिएको खुलासा गर्दै ओलीले दिएको मन्तव्य फिर्ता लिदै जनतासमक्ष आत्मालोचना गर्न भनेका छन् ।

 

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ, ३० असार : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८

ताजा समाचार
विचार

गोपाल किराँतीको दाबी : केपी ओलीलाई प्रचण्डको उपयोगिता सकियो (भिडिओसहित)

काठमाडौं, ३० असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको उपयोगिता सकिएको बताएका छन् । उनले सत्तारुढ नेकपा नफुट्नेसमेत दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

होम सेन्टरबाटै विश्वविद्यालय परीक्षा दिन सकिने

काठमाडौं, असार २९ । कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका