Logo
समाजकल्याणमा नियुक्तिका लागि दौडधुप

काठमाडौं, २७ कार्तिक । समाजकल्याण परिषदमा पदाधिकारी खाली भएको ९ महिना भइसक्दा पनि नियुक्ति हुन सकेको छैन् । समाजकल्याण परिषद ऐन बनाएर मात्र पदाधिकारी नियुक्ति

किन ओलीले माधवलाई डाकेर एक्लै भेटे
सीमानामा खुकुरी नचाएर विवाद समाधान हुँदैन् : मन्त्री बाँस्कोटा

मदिराका लागि अदालतमा घुस

काठमाडौं, २७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कर्मचारीलाई पक्राउ गरेलगत्तै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्दछ । तर, एक कर्मचारी पक्राउ परेको विषयलाई भने दुई सातासम्म गोप्य राखिएको छ । आयोगले सर्वोच्च अदालतमा कार्यरत नासु सुधीरकुमार खड्कालाई दुई सातादेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ। सर्वोच्च अदालतमा रहेको एक

बंगलादेशी राष्ट्रपतिसँग प्रचण्डले सुनाए चमत्कारको अनुभूति

काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी

एनसेलले ल्यायो ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर

काठमाडौं, कार्तिक २७। एनसेल प्राइभेटले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट रु १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्ने कम्पनीले जनाएको छ । ।यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा

ताजा समाचार
विचार

भारतको विरोध गर्नेलाई यादवले दिए मुखभरिको जवाफ (भिडियोसहित)

काठमाडौं, २६ कात्तिक । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भारतसँग सिमा विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । वर्तमान सरकारसँग स्पष्ट बहुमत भएकोले भारतसँग कुटनीतिक रुपमा यसको समाधानको लागि पहल गरिनुपर्ने उनको भनाई छ। सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

हेटौंडा, २७ कार्तिक । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाअन्तर्गत वडा नं ६, ७ र ८ मा पाँचवटा पक्की विद्यालय भवन निर्माण भएको छ । पाँचमध्ये चार वटा भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको