Logo

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
कतारमा पानी निर्यातको अवसर

काठमाडौं ओर्लिएलगत्तै कतारका अमिर थानी भेटवार्तामा व्यस्त, विमानस्थलबाट सिधै शितलनिवास पुगे

काठमाडौं, ११ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले काठमाडौं ओर्लनेबित्तिकै भेटवार्तामा व्यस्त भएका छन् । अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता सकिएपछि उनी आफू बास बस्ने होटल सोल्टी पुग्नेछन् । अमिर थानीलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागतको

साताका खबर

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा विश्वासको मत लिने तयारी

काठमाडौं, १० वैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी थालेका छन् । विश्वासको मत लिने प्रयोजनार्थ उनले आज (मंगलबार) प्रदेश संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले आगामी विहीबार प्रदेश सभाबाट

एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण

नेपालगन्ज, वैशाख ११। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका

ताजा समाचार
विचार

दुर्गा प्रसाईंको दाबी : मसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड–सिनका फोटाहरु छन् (भिडिओसहित)

काठमाडौं, ११ बैशाख । मेडिकल व्यवसायी तथा राष्ट्र एवम् राष्ट्रियता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड सिनका तस्विरहरु रहेको खुलासा गरेका छन् । उनले भने,‘एमालेको त दोस्रो दर्जाको नेता, एमालेको दोस्रो दर्जाको एउटै नेताले चारवटीसमेत राखेको छ ।

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका