Logo

मौन अवधि सुरु हुनुअघि गगन थापाले गरे डम्बर खड्का र अभिषेक सिंहलाई जिताउन अपिल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि अपिल गरेका छन् । केही कार्यक्रममा

सुहाङले चुनाव जित्नेमा ओली ढुक्क, अब संसद् भवनमै भेट्ने वाचा

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका बावजुदपनि इलामको उपनिर्वाचनको लागि पार्टीका उम्मेद्वार युवा नेता सुहाङ नेम्वाङलाई जिताउन फिल्डमै खटिए

डिस्कोर्स डबलीद्वारा दुईदिने विचार उत्सव आयोजना, लेखक सिके लालले उद्घाटन गर्ने
अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

‘ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ’

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा आज आयोजित ‘ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैङ्गिक समताको एकीकरण’ सम्बन्धी कार्यक्रममा उनले अहिले विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको छ भनिन् । उनले भनिन्

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ

काठमाडौं, १२ बैशाख । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष ऋषिरा मोरले पद तथा गोपनियताको शपथ लिएका छन् । उक्त कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित ऋषिराज मोरलाई गत चैत्र १९ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले

ताजा समाचार
विचार

प्रदीप ज्ञवालीको दाबी : माधव नेपालको दबाब, धम्की र बार्गेनिङको बावजुदपनि अहिलेको सहकार्य टिकिरहन्छ (भिडिओसहित)

काठमाडौं, १२ बैशाख। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले माधव नेपाललाई पार्टीले नेकपाको स्थापनाको ७५ वर्षको अवसरमा हालै मनाएको हीरक महोत्सवमा निम्तो दिएको भएपनि नआएको प्रसंगमा कुरा गर्दै

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका