Logo

गृहमन्त्री लामिछानेको दाबी : सहकारी ठगीमा मेरो संलग्नता छैन (स्पष्टीकरणको पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ ४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट

काठमाडौँ, ४ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले भेट गरेको हो । भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र

साताका खबर

वन ऐनलाई समायानुकुल संशोधन नगरे विकास निर्माणका योजना कार्यान्वयन गर्न सकिँदैन् : पूर्वमन्त्री महतो

काठमाडौं, ४ बैशाख । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले वन ऐनलाई समायानुकुल संशोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (मंगलबार) बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आफ्नो धारणा

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ, ४ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन

ताजा समाचार
विचार

केपी ओलीले मबाट गल्ती भयो भनेर दुई-दुई दिनसम्म रुवाबासी गरेर माधव नेपालसँग माफी मागेको खतिवडाको खुलासा (भिडिओसहित)

काठमाडौं, ४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट चरम स्वार्थी र अवसरवादी व्यवहार प्रकट भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘एमाले अध्यक्ष ओलीमा चरम अवसरवादी, चरम स्वार्थी, कम्युनिष्ट पार्टीको नाममा भित्रभित्र चरम षड्यन्त्रकारी

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

मान्म (कालीकोट), ३ वैशाख । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् । नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य