Logo
नवनियुक्त राज्यमन्त्री दुगड कार्यभार सम्हाल्दै

काठमाडौँ, ५ मङ्सिर । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै । आज मात्रै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको सपथ

सिलवालको ७२ घण्टे सत्याग्रह पूरा
हाम्रो पार्टी हिन्दूराष्ट्रको पक्षमा छैन् : महासचिव मैनाली

शितलनिवासमा शपथ ग्रहणको तयारी

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण गर्ने तयारी भइरहेको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज ११ बजेपछि नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम राखिएको छ । शितलनिवासमा यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु सबै

प्रधानमन्त्री ओली निवास सर्दै

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली हाल बसिरहेको बालुवाटारस्थित निवासबाट सर्न लागेका छन् । नयाँ भवन बनाउने तयारी भइरहँदा उनी निवासबाट सर्न लागेका हुन् । ओली आफ्नो सरकारी निवास छाडेर यसअघि राष्ट्रियसभाका अध्यक्ष

ओली सरकार गठनपछि विदेशी लगानी बढ्यो, स्वदेशी घट्यो

काठमाण्डौ । सरकारले दुई पटक लगानी सम्मेलन गरेर नेपालमा लगानी गर्नलाई आग्रह गरेपनि सोचे अनुसारको लगानी आउन सकेन । २ पटकको लगानी सम्मेलनले वैदेशिक लगानी केही बढेको देखाए पनि अपेक्षाभन्दा कम नै छ । केपी ओली नेतृत्वको सरकार बनेपछि स्वदेशी लगानीमा पनि कमी आएको छ

ताजा समाचार
विचार

केपी ओली १५० वर्ष बाँच्नुहुन्छ, अरु प्रधानमन्त्री बन्दैनन् : नेम्वाङ (भिडियोसहित)

काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक सय ५० वर्ष बाँच्ने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

काठमाडौं, ५ मंसिर । ‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’ यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि