Logo
प्रतिनिधिसभा बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश हुँदै (भिडिओसहित)

काठमाडौं, १८ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा

धादिङ केन्द्रविन्दु बनाएर भुकम्प गयो, काठमाडौंमा पनि धक्का महशुस
असार १६ गतेसम्म सिमा नाका र एयरपोर्ट बन्द

मन्त्रिपरिषद बैठक : संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने

काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो । सरकारले यही जेठ २० गते

भारतमा लकडाउन खुलेपछि नेपालमा कस्तो असर पर्ला

काठमाडौं, १८ जेठ । भारतमा सोमबारबाट ‘अनलक’ शुरु हुने भएको छ । लकडाउनको साटो ‘अनलक’ नाम दिएर चरण चरणमा विभिन्न क्षेत्र खुल्न र संचालन गर्न दिने निर्णय आइसकेको छ । भारतको गृह मन्त्रालयले अनलक नाम

 

लकडाउन अवधिभर शेयर बजार बन्द गर्न बोर्डको निर्देशन

काठमाडौँ १८ जेठ : लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले घरी घरी निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको हो। पूँजी बजारको नियामक निकाय बोर्डले लकडाउन अवधि भर शेयर बजार

ताजा समाचार
विचार

भारतसँगको सिमा विवाद समाधानबारे बुद्धिनारायण श्रेष्ठको विकल्प : ‘लिजमा दिने र जमिन एक्सचेन्जको विकल्पपनि छ’ (भिडिओसहित)

काठमाडौं, १७ जेठ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारत सिमा विवाद अहिले ट्याकमा आएको बताउँदै दुई देशबीच वार्ता गर्नु नै अहिलेको उत्तम विकल्प भएको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिमाविद्

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि

काठमाडौँ, १८ जेठ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि