Logo
निर्वाचन महासंग्राम-२०७९

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ ।

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनमा गडबडी

काठमाडौं, माघ १८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनमा राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर गडबडी सुरु भएको छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गत पुस

महोत्तरी–१ मा गिरिराजमणिको अग्रता, पछ्याउदै कोइरी

काठमाडौं, ९ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना जारी छ । महोत्तरी–१ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ६९७ मतले अग्रता लिएका छन् । सत्तागठबन्धनका साझा उम्मेदवार पोखरेलले नेकपा एमालेका

गुल्मी–१ मा भण्डारी अघिअघि, ज्ञवाली पछिपछि

काठमाडौं, ८ मंसिर । गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार भण्डारीले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई ८१२ मतान्तरले पछि

चितवन–२ मा झण्डै दोब्बर मतले रवि लामिछाने अगाडी

काठमाडौं, ७ मंसिर । चितवन–२ मा झण्डै दोब्बर मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । अहिलेसम्म ३७ हजार ३४७ मतगणना हुँदा लामिछानेले १७ हजार ५२९ मत

ईश्वर पोखरेलभन्दा २५४० मतान्तरले प्रदीप पौडेल अगाडी

काठमाडौं, ६ मंसिर । पछिल्लो मतपरिणाम अनुसार काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले मतान्तर बढाउदै लगेका छन् । युवा नेता पौडेलले ८ हजार २२० मत प्राप्त गरेर अग्रस्थानमा छन् भने

भक्तपुर–१ मा राप्रपाको अग्रता, सुवाल तेस्रो स्थानमा

काठमाडौं, ५ मंसिर । भक्तपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका छन् । खड्काले ३५९ मत सहित सुरुवाती अग्रता लिएका हुन् । उनलाई पछ्याउदै एमालेका उम्मेदवार नवराज

पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

ललितपुर, ४ मंसिर । लतिपुर नगरपालिकाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ । वडा नं ५ का अध्यक्ष नारायण बमजनले

नेपाली सेनाको ९ सय बम डिस्पोजल टोली फिल्डमा

काठमाडौं, २ मंसिर । सरकारले मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाको बम डिस्पोजल टोली तयारी अवस्थामा राखेको छ । आज गृह मन्त्रालयले  पत्रकार सम्मेलन गरेर चुनावको

कांग्रेसका उम्मेदवार गुरुङलाई स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई आयोगले स्पष्टीकरण सोधेको छ । “हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार”

विनय रावलको गर्जन : राजेन्द्र लिङ्देन प्रधानमन्त्री भएपछि विदेशमा लुकाएको नेताहरुको पैसा फिर्ता ल्याउँछौं, भ्रष्टाचार रोक्न ठूलाहरुलाई कारबाही गर्नुपर्छ (भिडिओसहित)

“प्रधानमन्त्री, अख्तियार प्रमुख र प्रधान्यायाधीशले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाएसरह हो भने सार्वजनिक वाचा गर्नुपर्छ” काठमाडौं, २४ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया-२ बाट उम्मेदवार

अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

काठमाडौं, २२ कात्तिक । अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट