Logo
सहकारी समस्याबारे गम्भीर छलफल, तत्काल कानुनी व्यवस्था गरिने

काठमाडौं, १३ वैशाख । सरकारले सहकारी समस्या समाधान गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्ने निर्णय गरेको बताइएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सहकारी समस्या समाधान गर्नेबारे गम्भीर छलफल

Published On : २०८१ बैशाख १३, बिहीबार १८:१४
मटिहानी आगलागी पीडितलाई तत्काल राहत र घर निर्माणको व्यवस्था गर्न प्रभु साहको माग

काठमाडौं, १३ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महोत्तरीको मटिहानीमा भएको आगलागी पीडितलाई यथाशक्य चाँडो घर निर्माण र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । अध्यक्ष

Published On : २०८१ बैशाख १३, बिहीबार १८:०१
पूर्वगृहमन्त्री रावलले मागे गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पदमा बस्नेहरुले नै जनताको सञ्चयमाथि लुट मच्चाएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०८१ बैशाख १३, बिहीबार १७:५९
नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै

काठमाडौँ, १३ वैशाख । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन्

Published On : २०८१ बैशाख १३, बिहीबार १७:५९
प्रचण्ड-रविले कानुनी शासनको उल्लङ्घन गरेको भीम रावलको आरोप

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पदमा बस्नेहरुले नै जनताको सञ्चयमाथि लुट मच्चाएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०८१ बैशाख १३, बिहीबार १७:५४
चुनावी र्‍यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष

नयाँदिल्ली, १३ वैशाख । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्‍यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी

Published On : २०८१ बैशाख १३, बिहीबार १७:४८
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा (बाँके), १३ वैशाख । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र

Published On : २०८१ बैशाख १३, बिहीबार १७:४३
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

नैरोबी (केन्या), १३ वैशाख । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ । पछिल्लो

Published On : २०८१ बैशाख १३, बिहीबार १७:४१
पत्रकारिता क्षेत्रको विकास गर्ने प्रतिबद्धता

जनकपुर, १३ वैशाख । मधेस–प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेस–प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् । सञ्चारिका समूह नेपालद्वारा

Published On : २०८१ बैशाख १३, बिहीबार १७:३४
विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक

पाटन (ललितपुर), १३ वैशाख । ललितपुरको बुङ्मतीमा आयोजित संयुक्त विपद् प्रतिकार्य अभ्यासमा विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । गोरखा बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको

Published On : २०८१ बैशाख १३, बिहीबार १७:२७
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ

Published On : २०८१ बैशाख १३, बिहीबार १७:२०
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या

गलेश्वर (म्याग्दी), १३ वैशाख । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका कारण जिल्लाका मालिका, मङ्गला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका ३० बढी गाउँमा खानेपानीको समस्या भएको छ । फागुन

Published On : २०८१ बैशाख १३, बिहीबार १७:१८