Logo

appharu

शिक्षासेवी राजन श्रेष्ठ कांग्रेस प्रवेश, गगन थापाले गरे स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । शिक्षासेवी राजन श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । श्रेष्ठलाई आज (शुक्रबार) एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत

विस्तृत पढ्नुहोस
लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं, १४ असोज । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन (फोटोफिचर)

काठमाडौं, १४ असोज । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को निर्माणाधीन भवनको अवलोकन गरेका छन् । उनले सिंहदरबार परिसरभित्र निर्माणाधीन सङ्घीय संसद्का दुई सदन राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक कक्षलगायत विभिन्न

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना, प्रमुख निर्वाचन आयुक्तले के भने ?

काठमाडौं, १४ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ

रवीन्द्र मिश्रले गरे काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा, राजसंस्था पूनःस्थापना मुख्य एजेण्डा

काठमाडौं, १४ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा राजसंस्था पूनःस्थापनाको मुख्य एजेण्डा बोक्ने भएका छन् । आज आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लड्ने

एमाले नेताद्धय कुँवर र मल्ल माओवादी केन्द्र प्रवेश

काठमाडौं, १४ असोज । नेकपा (एमाले) का कर्णाली प्रदेश कमिटीका नेताहरु नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज

माधव नेपाललाई प्रकाश ज्वाला किन यति प्यारो, प्रचण्डसँग वारपारको अवस्था

काठमाडौं, १४ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने

जुलीको गुण तिर्दै राजेन्द्र महतो, धनुषा–३ छोडेर सर्लाही जान सहमत

काठमाडौं, १४ असोज । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट चुनाव नलड्ने भएका छन् । ०७४ मा सो क्षेत्रबाट जितेका महतो यसपटक सर्लाही जाने तयारीमा जुटेका छन् । आगामी

मन्त्री चौधरीलाई ऋषि धमलाको प्रश्न -तपाईंको पार्टीले एक्लै चुनाव जित्ने हिम्मत छ ? (भिडिओसहित)

काठमाडौं, १४ असोज । शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो दलले राम्रो मत ल्याउने दाबी गरेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष

पार्टीमा विद्रोह गर्ने मुडमा किन पुगे महामन्त्री गगन थापा ?

काठमाडौं, १४ असोज । मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै ठूला दलमा असन्तुष्टि बढेको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले छुट्टै भेला आयोजना गरेर नेतृत्वमाथि दबाब सिर्जना

सामाजिक कार्यमा क्रियाशिल बाराका बिनोद यादव, बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह

मलेसिया, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसङ्गै सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन । मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय

जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख

काठमाडौं २४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा दवावमा परेका छन्। पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला सकिएको छ । निस्कर्ष सभापति देउवालाई