Logo

Author: रिपोर्टर्स नेपाल-१

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ३ असोज । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका

विस्तृत पढ्नुहोस
चीनको सहयोगमा स्थापना भएको कपडा उद्योग दुई दशकदेखि अलपत्र

काठमाडौं ३ असोज । चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ । आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

काठमाडौं ३ असोज । बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन्

ओलीले धोका दिएको भन्दै प्रचण्ड ईश्वरको घरमा

काठमाडौं ३ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने

‘स्तन’को कमाइ १७ करोड

काठमाडौं ३ असोज । रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्। प्लास्टिक सर्जरी गरेर

घरजग्गा व्यवसाय ओरालोतिर

काठमाडौं ३ असोज । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू

भ्रमणपछि चीन ‘प्रसन्न’

काठमाडौं २ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी

अस्पतालमा महराको ‘मौनता’ : बयान दिन ‘अस्वीकार’

काठमाडौं २ असोज । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिन’

काठमाडौं २ असोज । रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान

ओलीले भने, ‘सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरे

काठमाडौं १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक–सामाजिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन् । ‘रणनीतिक

देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो

काठमाडौं १ कार्तिक । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट

१२ दिन बित्दा पनि लिइएन महराको बयान

काठमाडौं १ कार्तिक । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा