Logo

रिपोर्टर्स नेपाल

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीबाट निर्वाचित शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१२ असोज । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज उनीसहित २ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। विशेष

कोशी प्रदेशको हिउँदे अधिवेशन आह्वान

काठमाडौं,१२ असोज । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्

एमालेकै बदनियतले कोशीमा सत्ता गुमेको कांग्रेसको ठहर, हिक्मतलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं,१२ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । शुक्रबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको परमादेशी

नायक अनमोल केसी पक्राउ

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । फिल्म ‘रावायण’मा काम गर्ने वचन

दोलखाबाट थप ३ किलो सुन बरामद

काठमाडौं,१२ असोज । प्रहरीले दोलखाबाट थप ३ किलो सुसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विगु गाउँपालिकास्थित सिंगटी बजारबाट तीन किलो सुन बरामद गरेको हो । बिहीबार चार

मालपोत कार्यालय सुनसरीका नासु कटुवाल र खरिदार अधिकारी घुससहित पक्राउ

काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता

अरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क बालेनले भत्काउन नपाउने (आदेशसहित)

काठमाडौं,१२ असोज । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रालिल जडिबुटीमा बनाएको बसपार्क तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं

‘हामीलाई अहिले कसै गर्दापनि धर छैन, चुनाव गरे टेर्न छाडे भन्छन्,नगरे निरंकुशको आरोप लाउँछन्’

काठमाडौं,१२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमति र नभएमा कोशी एमालेको नयाँ नेतृत्व निर्वाचन मार्फत छान्न निर्देशन दिएका छन् । शुक्रबारबाट सुरु भएको एमाले कोशी प्रदेशको

वार्तामार्फत आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं,१२ असोज । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित,

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने राहत शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक राहात शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले आज कैलालीको, घोडाघोडी

नेकपा एसका उपमहासचिव पौडेलले कर्जा तिर्न अटेर गरेपछि सहकारीले निकाल्यो ३५ दिने सूचना

काठमाडौं,१२ असोज । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले सहकारीको कर्जा तिर्न अटेर गरेको पाईएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १९ कुमारीपाटीमा रहेको पञ्चशिल बहुउदेश्यीय सहकारी संस्थाबाट