नेपाललाई हिन्दुराष्ट्र बनाएर छाड्ने घोषणा

पशुपतिमा ‘अन्तराष्ट्रिय सनतान हिन्दु सम्मेलन’ हुने काठमाडौं,१३ भदौ । यहि भदौ १५, १६ र १७ गते पशुपति नाथ मन्दिर परिषरमा अन्तर्राष्ट्रिय...

बिस्तृतमा

त्रिविले ईदमा परेको परिक्षा सारेकोमा मुस्लिम समुदाय हर्षित

काठमाडौं, १३ भदौ । मुस्लिम समुदायको महानपर्व ईदउल अज्हा ‘वक्रईद’ कै दिन अर्थात भदौ १७ गतेको लागि तय गरिएको स्नातक तहको...

बिस्तृतमा

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन

काठमाडौं , १  भदौ । भाई निमेषसहित बुबा राजकुमार र आमा आशलाई बाढीले घरसंगै बगाएपछि नजिकैको रुख समातेर बच्न सफल दिदीभाई...

बिस्तृतमा

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

काठमाडौं , १  भदौ । बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन...

बिस्तृतमा

नेपाल डुबाउने भारतीय तटबन्धका कारण

लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ...

बिस्तृतमा

प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी !

काठमाडौं , १  भदौ । छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर...

बिस्तृतमा

गैरकानुनी सम्पत्ति पत्ता लगाउन अख्तियार असफल

काठमाडौं , १  भदौ । भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता...

बिस्तृतमा

बाढीपीडितका लागि एक अर्ब निकासा

काठमाडौं , १  भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ...

बिस्तृतमा

सबै मन्त्रीको एक महिनाको तलब : गृहले पठायो ७ करोड १० लाख

काठमाडौं , १  भदौ । प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई...

बिस्तृतमा

गुणस्तरहीन कुहिएको चामल सामग्री पीडितलाई वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

काठमाडौं , १  भदौ । बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित...

बिस्तृतमा

भारतीय तटबन्धले नेपालमा सधै डुबान : ६ सय बढीको उठिबास, हजारौ बिघाको धानबाली सखा

काठमाडौं , १  भदौ ।कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको...

बिस्तृतमा

१२ वर्षी बालिकाको बलात्कार अनि हत्या

काठमाडौं, ३२ साउन । जनकपुरधाम – जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका...

बिस्तृतमा