Logo

REPORTERS NEPAL

संसद्को रोस्ट्रममै उभिएर नेपालले अमेरिकी कानुन मान्नुपर्छ भन्ने कि त्यो ठग हो कि मूर्ख :

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको व्याख्यात्मक घोषणामा नयाँ कुरा नभए पनि नागरिकका मनमा रहेका शंशय हटाएको बताएका छन् । नेपाली

विस्तृत पढ्नुहोस
माधव नेपाल र प्रचण्डले कांग्रेससँग एकता गरी रुख चिह्न लिएर चुनाव लडे हुन्छः प्रदीप ज्ञवाली

काठमाडौं, १८ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी कम्प्याक्ट सम्झौतामा कमा र फुलिस्टप समेत परिवर्तन नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

गठबन्धनको चर्तिकला देखेर तीन छक्क परेका छौंः पद्मा अर्याल

काठमाडौं, १७ फागुन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन दलहरुको चर्तिकला देखेर तीन छक्क परेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

एमसीसीमा असन्तुष्ट नेताहरूले पार्टी छाड्न सक्छन्ः शक्ति बस्नेत

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरु पार्टी छाड्न स्वतन्त्र रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

पशुपतिनाथमा १० लाख दर्शनार्थी, ३० हजार साधुसन्त

काठमाडौं, १७ फागुन । पशुपति क्षेत्र विकास समितिका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आज १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

कांग्रेसका फुच्चे नेता गगन थापाले संसदमा फजुल कुरा गरेः झलनाथ खनाल

काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाशक्तिसामु नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिएकाले हिजोको दिन नेपालको इतिहासमा राष्ट्रिय लज्जाको

दुइटा डुंगामा खुट्टा राख्ने प्रचण्डको राजनीति फेरि पनि चिप्लियोः एमाले सचिव रायमाझी

काठमाडौं, १६ फागुन । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीति फेरि पनि चिप्लिएको आरोप लगाएका छन् । नेपाली रेडियो

देउवाको नेतृत्व र दलहरूको बृहत्तर सहमतिमा एमसीसी अनुमोदन हुन सक्योः डा. महत

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझ र परिपक्व नेतृत्वमा एमसीसी संसद्बाट अनुमोदन गर्न सफल भएको बताएका छन् । देउवाको

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग विश्वस्त भइसकेका छैनौं : उदयशमशेर राणा

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले जबरा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले एमसीसी अनुमोदनको पक्षमा मतदान गर्ने कुरामा आफू विश्वस्त नभएको बताएका छन्

जनवर्गीय संगठनलाई सडक विरोधमा अंकुश लगाएका छैनौं : एकीकृत समाजवादी नेता

काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले आफ्नो पार्टी एमसीसीबाट नभाग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

एमसीसीका विवादास्पद प्रावधान संशोधन नगरी हुन्नः जसपा नेता

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेम्जोङले एमसीसीका विवादास्पद प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

एमसीसी पास हुने ‘हन्ड्रेड पर्सेन्ट ग्यारेन्टी’ छैनः माओवादी नेता

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले आफ्नो पार्टीमा एमसीसीको राष्ट्रघाती प्रावधानलाई आँखा चिम्लेर गठबन्धन बचाउने पक्षमा नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को