Logo

रिपोर्टर्स डेस्क

सिरियाको इद्लिबमा हवाई आक्रमण हुँदा आठको मृत्यु

८ पुस : सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।

विस्तृत पढ्नुहोस
प्रदेशस्तरीय महिला फुटबल पुस ११ देखि हुने

भद्रपुर, ८ पुस  : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुस ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ । बिर्तामोड फुटबल

शिक्षाका तीन विधेयक ल्याइने : मन्त्री पोखरेल

काठमाडौँ, ८ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी

सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने : मन्त्री कार्की

विराटनगर, ८ पुस  : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न सबैले अनुशासित भएर ट्राफिक नियमको पालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयद्वारा आज

पिपिएल क्रिकेटमा चितवन राइनोज फाइनलमा

कास्की, ८ पुस : चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

मध्यपुरथिमि, ८ पुस  : एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।

शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ : मन्त्री पोखरेल

भरतपुर, ८ पुस : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गरेको छ : मन्त्री विश्वकर्मा

काठमाडौँ ८ पुस : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई

भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी

८ पुस । भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति खुशी व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो कानुन पारित

नयाँदिल्लीका दुई कारखानामा आगलागी

८ पुस । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ । नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी

चन्द्रमामा जान कति पैसा लाग्छ

मानिसलाई चन्द्रमामा पुग्ने सपना जस्तै थियो । तर, अन्तरीक्षयात्रीहरु पुगेर फर्किए । तर, धेरै मानिसहरुका लागि यो अझै सपनामै सिमित छ । खर्च गर्नेहरुलाई पनि चन्द्रमामा लान सकिने तयारी भइरहेको

परिवार नियोजन साधनको विषयमा जानकार बन्दै

इनरुवा, ८ पुस : सुनसरी सदरमुकाम इनरुवा–९ बबियाकी सबना खातुनलाई परिवार नियोजना साधनको विषयमा केही जानकारी थिएन । गाउँ घरमा बस्ने गरेको र सहज रुपमा गाउँघरमा परिवार नियोजनको साधन उपलब्ध