Logo

ReportersNepal-2

जनगायक जीवन शर्माले रुँदै भने : नेताहरु मिलेरै अघि बढ्नुहोस (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । जनवादी गायक जीवन शर्माले शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न र देशको विकासमा केन्द्रित हुन आग्रह गरेका छन् । शनिबार राति प्राईम

विस्तृत पढ्नुहोस
बैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, २१ बैशाख । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको वजेट अधिवेशन यही वैशाख २६ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले

ओली-दाहाल मिलेपछि माधव नेपाल असन्तुष्ट, सोमप्रसाद पाण्डेले गरे यस्तो खुलासा (भिडियोसहित)

काठमाडौं, २१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डेले बरिष्ठ नेता माधव कुमार नेपालले पदको लागि कुनै कुरा नउठाएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद बैठक जारी, संसद अधिवेशन बोलाउनेबारे छलफल

काठमाडौं, २१ बैशाख । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा संसद अधिवेशन बोलाउनेबारे छलफल हुनेछ ।

हामी प्रधानमन्त्री ओलीको राजीनामा माग्दैनौं, अब एकताबद्ध भएर जान्छौं : झलनाथ खनाल

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्ने स्पष्ट पारेका छन् । आजको सचिवालय बैठकमा प्रधानमन्त्री

अध्यक्ष बनाउन ओलीले गरेको प्रस्ताव माधव नेपालद्धारा अस्विकार

काठमाडौं, २० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकमा यसअघि आफूलाई पार्टीको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

नेकपा सचिवालय बैठक सम्पन्न : बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने, वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

वामदेव प्रधानमन्त्री बन्ने सम्भावना ‘शुन्य’, केपी ओलीलाई हटाउन हुँदैन् : प्रदीप नेपाल

काठमाडौं, २० बैशाख । नेकपाका नेता प्रदीप नेपालले अहिलेको अवस्थामा वामदेव गौतम प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको प्रतिक्रिया दिएका छन् । आज प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन्

नेकपा सचिवालय बैठक सुरु, ओली र दाहालको समान कुर्सी (तस्विरसहित)

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा पार्टी

सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्रीको ‘बन्छ नमूना नेपाल’ कविता सार्वजनिक

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा सुरु हुँदैछ । यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो

सचिवालय बैठकको लागि प्रचण्ड बालुवाटारमा

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केही बेरमा सुरु हुँदैछ । यसअघि ४ बजे बस्ने भनिएको बैठक साँढे ५ बजेलाई सारिएको थियो

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन् । पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ