Logo

ReportersNepal-3

सुशासनका लागि नजिक र टाढा कसैलाई नछाड्ने प्रधानमन्त्रीको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि नजिक र टाढा कसैलाई नछाड्ने बताएका छन् । जतिसुकै चुनौती आएपनि आफू सुशासन र सिस्टमाका

विस्तृत पढ्नुहोस
नेकपाका तीन नेताको तीनथरी काण्ड

काठमाडौं, ८ फागुन । सर्वहाराको पार्टी भन्दै सादा जीवनको वकालत गरेर राजनीतिको सीढीं चढेका कम्युनिष्ट नेताहरु विलासी जीवन बिताउने थालेको जगजाहेर नै थियो । तर, उनीहरु त्यही विलासीताले भाँसमा पर्दै

प्रधानमन्त्रीले भारतसँग सीमाको विषयमा एक शब्द बोल्नुभएको छैन- सीपी मैनाली

काठमाडौं, ८ फागुन । लामो कम्युनिष्ट राजनीतिबाट परिपक्व बनेका सीपी मैनाली एमसीसीका कट्टर विरोधी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमसीसी रोक्न र भारतसँगको सीमाको विषयमा बोल्न भनेका

मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने

काठमाडौं, ८ फागुन । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू

भ्रष्टाचारको आरोपमा दुई पूर्व डिएसपी पक्राउ, डिआईजी पनि छानबिनमा

काठमाडौं, ८ फागुन । आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई नायब उपरीक्षक(डिएसपी) पक्राउ परेका छन् । हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान

बालकोटस्थित ओली निवासमा बस्ने बास्कोटालाई प्रधानमन्त्रीले हटाउलान् ?

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा राजीनामाको दबाबमा परेका छन् । उनलाई सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट

चर्चामा मन्त्री बास्कोटा र विजय मिश्र

काठमाडौं, ८ फागुन । अहिले देशमा दुईजना चर्चामा छन् । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा र विजयप्रकाश मिश्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनका लागि सेटिङ गर्न कुराकानी गरेको अडियो टेप

सञ्चारमन्त्री बास्कोटालाई हटाउन काँग्रेस र राप्रपाको माग

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी ७० करोड कमिसनको अडियो सार्वजनिक भएको उल्लेख

बाबुरामले किन लेखे ‘बाबाभक्तिमा काँग्रेस र कम्युनिष्टमध्ये को अगाडि?’

काठमाडौं, ८ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुईवटा तस्बिर राखेर ट्वीट गरेका छन् । उनले बाबाभक्तिमा काँग्रेस र कम्युनिष्टमध्ये को अगाडि भनी प्रश्न समेत गरेका छन् । पछिल्लो

कमिशनकाण्डपछि बाबुरामको प्रधानमन्त्रीलाई व्यङ्ग्य- आफ्नो आंगको भैसी हेर्नु

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिद प्रकरणको कमिशनबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप बाहिरिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि औंला ठड्याएका छन् । उनले आज ट्वीट

सेक्युरिटी प्रेस खरिद प्रकरणः संसदको सार्वजनिक लेखा समितिमा के होला ?

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशनको खेल भएको खुलासा भएकै दिन आज संसदको सार्वजनिक लेखा समितिमा यसबारे छलफल हुँदैछ । आज समितिका सभापति भरत शाहले सेक्युरिटी प्रेसको

दुई अर्ब कमिसनको खेल भएको सेक्युरिटी प्रेस खरिद प्रकरण

रिपोर्टर्स नेपाल, ८ फागुन । अरबौंको कमिसनसम्बन्धी सेक्युरिटी प्रेस खरिद प्रकरणले नयाँ विवाद जन्माएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँँस्कोटा यसमा मुछिएका छन् । उनले कमिसन मिलाउन