Logo

ReportersNepal-3

पत्नी र छोरामाथि आगो लगाउने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ । श्रीमति र छोरालाई तेल छर्की हत्या गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती २५ वर्षीया बिमला लम्साल र दुई वर्षीय छोरालाई तारपिनको

विस्तृत पढ्नुहोस
पञ्चेश्वरबारे ती ओली ! यी ओली !

काठमाडौं । यो एउटा संयोग नै मान्नुपर्छ, भारतसँग २३ वर्ष अघि महाकाली सन्धी हुँदा केपी शर्मा ओली यसको पक्षमा दरिलोसँग उभिएका थिए । तत्कालिन नेकपा एमालेको विभाजनसम्म पुग्ने कारण बनेको

रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्ने म्याद थप

चितवन । सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने आदेश दिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित

अपडेटः घरव्यवहार मिलाउन नसकेको सुसाइड नोट

काठमाडौं । सिंहदरबार परिसरभित्रको राष्ट्रिय योजना आयोगमा मृत फेला परेका नायब सुब्बा बच्चुराम केसीको सुसाइड नोटमा घर व्यवहार मिलाउन नसकेको उल्लेख छ । ३ भदौको विहान आयोग परिसरभित्र मृत फेला

वामदेव गौतमले त्यस्तो गर्न सुहाउँछ ?

हरिबोल गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हुन् । नेकपा अध्यक्ष प्रचण्डका सबैभन्दा निकटमध्येका उनी यसपटक वामदेव गौतमविरुद्ध कडा रुपमा प्रस्तुत भए । अनुशासन तोडेको देखि नेताले गर्न नसुहाउने

स्कुटरको डिक्कीमा कटुवा पेस्तोल

कैलाली । कटुवा पेस्तोल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ बस्ने रमेश शाही र महेन्द्र बोहरा रहेका छन् । उनीहरुलाई पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट

आइजीपी खनालद्वयबाट कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं । गृह मन्त्रालयले काम जिम्मेवारी र उद्धेश्यप्रति गम्भीरता हुनका लागि कार्यसम्पादन पत्रमा सम्झौता गरेको छ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को उपस्थितिमा गृह मन्त्रालयमा २ भदौमा आयोजित समारोहमा

गाँजा र ब्राउनसुगरसहित पक्राउ

काठमाडौं । अवैध लागुऔषध सहित प्रहरीले देशभरबाट युवकहरुलाई पक्राउ परेको छ । उनीहरुबाट गाँजा र ब्राउनसुगर समेत बरामद भएको छ । धनुषामा पक्राउ पर्नेमा नगराईन नगरपालिका-३ स्थित बल्ठीकुटी बस्ने धिरज

लुटिएका भनिएका युवकको कोठामा १६ लाख भेटिएपछि…

काठमाडौं । आफुले नगद लुकाई अरुले लगेको भनी आरोप लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने भारत विहार घर भएका मनोज कुमार शाह रहेका

सुन गोहोरो सहित पक्राउ

मोरङ । प्रहरीले जंगली जनावर समात्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ६ बस्ने जस बहादुर धिमाल रहेका छन् । उनलाई सुनवर्षी नगरपालिका ८ हर्चगढीबाट जंगली सकुशल

पूर्व राजदूत झाकोे हत्याका अभियुक्त पक्राउ परे

काठमाडौ । पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका १० घर भएका सानुकान्छा तामाङ रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका-१८ थापाथलीस्थित

भरुवा बन्दुक सहित पक्राउ

बझाङ । प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका ४ बस्ने लाल बहादुर बोहरा रहेका छन् । उनलाई एकनाले भरुवा बन्दुक १ थान सहित सोही