Logo

ReportersNepal-3

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला एसमा उपमहासचिव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन हुँदा प्रकाश ज्वाला परेका छन् । ज्वाला सल्यानका पूर्व सांसद हुन् । उनले यसपटक कर्णाली प्रदेशमा

विस्तृत पढ्नुहोस
गच्छेदारले खोले ललिता निवास प्रकरणको रहस्य

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारले बुधबार ललिता निवास प्रकरणबारे नयाँ रहस्य खोलेका छन् । उनले आफू मन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार ललिता निवासको

वेदुराम भुसाल नेकपा एसको महासचिव

काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो । सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय

मन्त्रिपरिषद विस्तारको हलो कहाँ अड्कियो

काठमाडौं, ७ असोज । मन्त्रिपरिषद विस्तारको हलो अड्किएको छ । बुधबार साँझ सत्ता गठबन्धनको बैठक बसेपनि सहमति बन्न सकेन । नेकपा माओवादी केन्द्र मन्त्री बन्नेको सूची दिन तयार भएपनि नेकपा

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा आशंका

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै

सत्ता गठबन्धनको बैठकः अध्यादेश र मन्त्रिपरिषद विस्तार एजेन्डा

काठमाडौं, ६ असोज । सत्ता गठबन्धनको बैठकमा अध्यादेश निष्कृय बनाउने र मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल भएको छ । भोलि नै अध्यादेश निष्कृय बनाउन प्रतिस्थापन विधयेक ल्याउने र मन्त्रिपरिषद विस्तार गर्नेबारे

अध्यादेश भोलि निष्कृय बनाएर मन्त्रिपरिषद विस्तार गरिने

काठमाडौं, ६ असोज । सरकारले राजनीतिक दल विभाजन सजिलो बनाउने गरी ल्याएको अध्यादेश निष्कृय बनाउने भएको छ । त्यसका लागि अध्यादेश प्रतिस्थापन विधयेक भोलि संसदमा प्रस्तुत गरेर पारित गर्ने तयारी

को बन्ला एसको महासचिव ?

काठमाडौं, ६ असोज । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । आज बसेको बैठकले समूहगत छलफल पछि सुझावसहित प्रस्ताव

काँग्रेसको देउवाइतर समूहको बैठकमा चर्काचर्की

काठमाडौं, ६ असोज । नेपाली काँग्रेसको देउवाइतर समूहको बैठकमा चर्काचर्की भएको छ । मन्त्रिमण्डलमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटस्थलाई थप्दै जाँदा इतर पक्ष नपरेपछि आकस्मिक रुपमा

सत्तामा पुग्न तालिवानलाई पाकिस्तानको साथ, सत्तामा पुगेपछि चुनौती

एजेन्सी, ६ असोज । पाकिस्तानको साथ पाएर अफगानिस्तानको सत्ता बन्दुकको बलमा कब्जा गरेको तालिवानभित्र विवाद बढेको छ । तालिवानको दुई समूहबीच विवाद चलिरहेको छ । अर्कोतर्फ सहमतिको सरकार टरेपछि गृहयुद्ध

चीनका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा बसाइसराइका कारण असर

एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र

सेतीमा पवित्राको शव यस्तो अवस्थामा फेला परेको थियो

काठमाडौं, ६ असोज । रक गार्डेनस्थित सेती नदीमा पवित्रा लम्सालले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । २९ भाद्रमा भएको घटनामा पवित्रा टिकटक बनाउने क्रममा खसेको नभई आफै फाल हालेको