Logo
जनता जान्न चाहन्छन

महराको छानविन सकियो, प्रहरीले फेला पार्यो यस्तो प्रमाण, अब जेल चलान होलान त ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । नेपाल प्रहरीका डिआईजी विश्वराज पोखरेलले निवर्तमान सभामुख कृष्णबहादुर महराले आँफैंले ट्रायल फेस गर्छु भनेकोले पक्राउ गरेको सुनाए । उनले भने,‘उहाँलाई लागेको

विस्तृत पढ्नुहोस
चिनियाँ रेलको किन विरोध भयो ? सम्झौता भए प्रतिवाद गर्छौँ : डा. महत (भिडियोसहित)

काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुनु सुखद भएको बताएका छन् । तर, चिनियाँ

चीनसँग नेपालले के-के सम्झौता गर्दैछ ? प्रदिप ज्ञवालीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

काठमाडौं, २३ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुन गैरहेको दुई दिने राजकीय भ्रमणमा महत्वपूर्ण सम्झौता हुने खुलासा गरेका छन् । उनले

हाम्रो पार्टी एक व्यक्ति, एक पदमा जानै सक्दैन् : ईश्वर पोखरेल (भिडियोसहित)

काठमाडौं, २२ असोज । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एक व्यक्ति, एक पदमा जानै नसक्ने ठोकुवा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लेनदेनको हिसाबकिताब नबनाऔं : माधव नेपाल (भिडियोसहित)

काठमाडौं, २२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चीनले नेपललाई रेल दिने वा के दिने भनेर नचाहिने कुरा गर्न नहुने धारणा राखेका छन्

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तको खुलासा : मलाई ओली, प्रचण्ड र देउवाको समर्थन छ (भिडियोसहित)

काठमाडौं, २० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८ र २९ गते हुँदैछ । उक्त महाधिवेशनलाई लक्षित गरेर संघको नेतृत्वको लागि यसका अभियन्ताहरुले आफ्नो उम्मेद्धवारी

नेपाललाई चीनले कब्जा गर्दैछ : दीक्षित (भिडियोसहित)

काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्टपति सिको नेपाल भ्रमण नेपाल र नेपालीहरुको लागि खुशीको कुरा भएको बताएका छन् । कसैको

रामनारायण बिडारीले महराको बचाउ गर्न खोजेपछि कार्यक्रममा भयो हंगामा (भिडियोसहित)

काठमाडौं, १९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्टिय सभाका सांसद तथा बरिष्ठ अधिवक्ता रामनारायण विडारीले निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्डबारे नयाँ खुलासा गरेका छन् । पीडित

महरा दोषी देखिए जेल हालिन्छ : मन्त्री बाँस्कोटा (भिडियोसहित)

काठमाडौं, १७ असोज । सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरा दोषी देखिए सरकारले जेल हाल्ने बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स

केपी ओलीले काम गर्न सक्नुभएन, अब प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ : भीम रावल (भिडियोसहित)

काठमाडौं, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार राति

महराले कसरी पाउने भए उन्मुक्ति ? रोशनी जाँदैछिन यसरी जेल (भिडियोसहित)

काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाही काण्डलाई कांग्रेस नेता तथा पूर्वमन्त्री मिन विश्वकर्माले यौन काण्डभन्दा यौन अपराधको संज्ञा दिएका छन् । बुधबार राति प्राईम टाईम्स

महरा-शाही काण्डको अर्को पर्दाफास, दुवै जेल जानसक्ने ! (भिडियोसहित)

काठमाडौं, १५ असोज । महिला कर्मचारीलाई उनकै कोठामा पुगेर राति जबरजस्ती गरेको अभियोगमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । तर, यो प्रकरणमा आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले आफ्नो