Logo
जनता जान्न चाहन्छन

एमाले उमहासचिव रिमालको टिप्पणी : हामी प्रचण्डलाई उचाल्ने खेतीमा लाग्दैनौं (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले प्रचण्ड नेतृत्वको वर्तमान सरकार निकम्मा भएको दाबी गरेको छ । सरकार निकम्मा भएको भनेर आफूहरुले

विस्तृत पढ्नुहोस
जनयुद्धको यत्रो ठूलो सपनाप्रति गद्दारी भएको छ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनयुद्धको ठूलो सपनामाथि गद्दारी भएको आरोप लगाएका छन् । उनले जनयुद्धप्रति नै धोका भएको टिप्पणी गरेका छन् ।

नारायणकाजीले माओवादीमा घरज्वाँई बसेर भन्सारदेखि संसार चलाएको एमाले सांसदको आरोप (भिडिओसहित)

काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । उनले नारायणकाजीले आफ्नो पार्टी बनाउन

प्रचण्ड बाख्रा हुन्, जो पलायो त्यहीँ चर्न जान्छन्ः एमाले नेता शाही

काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता दयालबहादुर शाहीलेले देश विग्रिनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सबैभन्दा

ओलीले राष्ट्रिय सभालाई प्रतिनिधि सभाकै डुप्लिकेशन बनाएको माओवादी महासचिवको आरोप

काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सभा प्रतिनिधि सभाकै डुप्लिकेशन बनेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

भारतसँगको सम्बन्ध सुमधुर नबनाएसम्म नेपालले समृद्धिको यात्रा अघि बढाउन सक्दैन् : प्रभु साह (भिडिओसहित)

काठमाडौं, २० पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको नेपाल भ्रमणलाई आफूले एकदमै सकारात्मक रुपमा हेरेको र जयशंकरको नेपाल भ्रमण नेपालको समृद्धिसँग

कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिनुपर्छः कांग्रेस नेता खड्का

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्काले कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिइनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

एमाले सचिव अर्यालको आरोप : अहिलेको सरकार मस्तीमा छ (भिडिओसहित)

काठमाडौं, १२ पुष । नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले अहिले मुलुक धेरै नै धराशयी भएको बताएकी छिन । उनले जनता अहिले ठूलो पीडामा हुँदापनि सरकार भने मस्तीमा रहेको आरोप

रोज राणालाई ऋषि धमलाको प्रश्न : तपाईं सभापति देउवालाई पैसा खुवाएर मन्त्री बन्नु भएको हो अरे नि ? (भिडिओसहित)

काठमाडौं, ११ पुष । लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग, यातायात तथा पर्यटनमन्त्री सरोज थापा (रोज राणा) ले आफू र आफ्नो परिवारलाई तत्कालिन जनयुद्धमा माओवादीले मार्ने धम्की दिएपछि जिल्ला छोडेर काठमाडौं आएपछि

कांग्रेस बागमती प्रदेश सभापति भन्छन्, ‘धर्मनिरपेक्षता जनताले मागेका थिएनन्, रिथिङ्क गर्नेबेला भएको छ’

काठमाडौं, ८ पुस । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँले धर्मनिरपेक्षता जनताले नखोजेको मागलाई लादिएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता

ऋषि धमलासँग जँगिदै मन्त्री किरातीले भने–मैले किन राजीनामा दिने ? राजीनामा माग्नेहरुले मलाई मन्त्री बनाएको हो र ?

काठमाडौं, ६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो समय आफ्नो अभिव्यक्तिका कारण विवादमा मुछिएका मन्त्री किरातीको राजीनामा

राप्रपा नेता सिंहलाई धमलाको प्रश्नः ‘जनताले फालेको राजसंस्थामा किन समय खेर फालेको ?’

काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभाअन्तर्गत पूर्वधार विकास समितिका सभापति दीपक बहादुर सिंहले आफूहरु राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचारीहरुलाई निर्मुल पार्ने मुद्दा