Logo
जनता जान्न चाहन्छन

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनयुद्धकै योगदान हो– माओवादी सचिव पाण्डे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ फाल्गुन । नेकपा (माओवादी केन्द्र) का सचिव हितराज पाण्डेले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धी जनयुद्धको योगदान भएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेस उपसभापति गुरुङको एमाले लक्षित टिप्पणी– ‘राष्ट्रपतिप्रतिको आशक्तिले आशंका जन्मियो’ (भिडियोसहित)

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुन नसके अधिकतम् सहमति खोजिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

रवि लामिछाने अर्कालाई गाली गर्‍यो भने ठूलो नेता भइन्छ भन्ने केपी ओलीको सिको गर्दै हुनुहुन्छः वामदेव गौतम

काठमाडौं, २८ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सात दलीय सत्ता गठबन्धनका उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । ‘अहिलेसम्म केपी ओली नेतृत्वको

कांग्रेस सहमहामन्त्री पाण्डेको खुलासा– ‘एमालेको उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना छैन’

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनको औचित्य नभएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

रावललाई धमलाको प्रश्न– ‘राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङ कि पोखरेल ?(भिडियोसहित)

काठमाडौं, २७ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले राष्ट्रिय हितलाई सर्वोपरी राख्ने व्यक्ति राष्ट्रपति बन्नुपर्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा कांग्रेससँग सम्झौता भएको छ- गोविन्द पोखरेल (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता प्रा.डा गोविन्दराज पोखरेलले राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका छन् । हिजो(मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

एमालेलाई राष्ट्रपति नदिए प्रचण्ड पनि प्रधानमन्त्री रहनुहुन्नः भट्टराई

काठमाडौं, २५ माघ । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपतिमा पराजित भए पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहन नसक्ने ठोकुवा गरेका छन् । ‘पुस १० गते मध्याह्नमा प्रचण्डले

हामी राष्ट्रपतिमा एमालेले कांग्रेसको उम्मेदवारलाई समर्थन गरोस् भन्ने चाहन्छौं– जीवन परियार

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारालाई कुनै हालतमा समर्थन गर्न नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो, खुल्ला संवाद गरौं– शक्ति बस्नेत (भिडियोसहित)

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले राष्ट्रिय सहमति मुलूकको आवश्यकता भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

रबि लामिछाने पूर्व सञ्चारकर्मी भएका कारण मिडियाले बचाउ गरे– प्रकाश रसाइली (भिडियोसहित)

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था ल्याउन रबि लामिछानेको कुनै भूमिका नभएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

प्रचण्डले एमालेलाई ‘कर्नर’ गरेर कांग्रेसलाई राष्ट्रपतिको वचन दिनै सक्नुहुन्नः प्रदीप ज्ञवाली

काठमाडौं, २३ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुन अर्थमा सहमतिको कुरा गरेको हो भनी प्रश्न गरेका छन् । ‘प्रचण्डले एमालेलाई राष्ट्रपति दिन सकिँदैन भनेर

नागरिकता पुनः प्राप्ति नगर्दासम्म रबि नेपाली नागरिक थिएनन्– सुरेन्द्र भण्डारी

काठमाडौं, २२ माघ । वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको शासन नेपाली नागरिकले मात्रै गर्न सक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि