Logo
जनता जान्न चाहन्छन

राष्ट्रियसभाको निर्वाचनमा हामीले एक सिट पाउँछौं, उम्मेद्वार छान्न बैठक बोलाईसकेका छौं : रेशम चौधरी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुष । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आगामी माघ ११ गते हुने १९ सिटको लागि हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलले एक सिट

विस्तृत पढ्नुहोस
प्रचण्डले उडान भरिरहेको जहाज सुरक्षित अवतरण हुन्छः रेशम चौधरी (भिडिओसहित)

काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सही दिशामा रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

अरुण सुवेदीको दाबी : प्रचण्ड नेतृत्वको सरकार जतिबेला पनि परिवर्तन हुनसक्छ (भिडिओसहित)

काठमाडौं, १ पुष । राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार जतिबेला पनि परिवर्तन हुनसक्ने बताएका छन् । उनले अहिलेको संसद्को गणितलेपनि सरकार जतिबेलापनि ढल्नसक्ने देखिएको बताएका

प्रचण्डले निक्कै राम्रो गरिरहनु भएको छ, सरकार परिवर्तनबारे सोच्ने बेला भएको छैनः माधव नेपाल

काठमाडौं, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्नमा केन्द्रीत हुनुपर्ने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

झलनाथको खुलासाः ‘ओलीले चाहे फेरि वामपन्थीहरुको सरकार बन्नसक्छ’

काठमाडौं, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा आउने चाहना गरे फेरि वामपन्थीहरुको सरकार बन्नसक्ने बताएका छन् ।

एमालेको याद असाध्यै आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझदा पनि सम्झन्छुः झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूलाई नेकपा (एमाले) को याद असाध्यै आउने गरेको बताएका छन् । आज (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको जनता

दीपक खड्काले किन गरे आरजु राणाको प्रशंसा, महिला उपसभापति बन्नसक्ने खुलासा (भिडिओसहित)

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दिपक खड्काले तत्काल मन्त्रिपरिषद हेरफेर नहुने दाबी गरेका छन् । यद्धपी उनले सरकार परिवर्तन हुँदै हुँदैन भनेर भन्न भने नसकिने

म सिके राउतको कहिल्यैपनि प्रशंसा गर्न सक्दिनँ : सुरेन्द्र केसी (भिडिओसहित)

काठमाडौं, २१ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आफूले जीवनमा कहिल्यैपनि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रशंसा नगरेको र भविष्यमा पनि नगर्ने टिप्पणी गरेका छन् । उनले भने,‘एक जना

राजकिशोर यादवलाई ऋषि धमलाको प्रश्न : एनसेल कौडीको भाउमा विक्रि हुँदा तपाईँको पार्टी किन चुप लागेर बसेको छ ? (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, पूर्व सञ्चारमन्त्री तथा सांसद राजकिशोर यादवले एनसेल विक्रि प्रकरण एक प्रकारले राष्ट्रघात भएको टिप्पणी गरेका छन् । उनले भने,‘एनसेल विक्रि

प्रदीप पौडेललाई धमलाको प्रश्नः ‘प्रचण्डपछि कांग्रेसबाट प्रधानमन्त्री देउवा कि थापा ?

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

कमल थापाको स्पष्टोक्तिः ‘हामीले निरंकुश राजतन्त्र चाहेको होईन’ (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरुले निरंकुश राजतन्त्र नचाहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग

सिके राउतको प्रश्न : २४० वर्ष राजसंस्था हुँदा देशमा के विकास भएको थियो ? (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले व्यवस्थाविरुद्ध काठमाडौंमा भएको आन्दोलनमा प्रलोभनमा व्यक्तिहरुलाई ल्याईएको आरोप लगाएका छन् । काठमाडौं आएका केही जनताहरुको माग भने जायज