Logo
एमाले महाधिवेशन विशेष

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १३ मंसिर : नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशनः उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु

काठमाडौं, १३ मंसिर : नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ । उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले

एमाले महाधिवेशनः अपांगता भएकाहरू निराश

चितवन, १३ मंसिर :  एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न धमाधम मनोनयन दर्ता भइरहेको थियो । महाधिवेशन प्रतिनिधिले धमाधम मनोनयन दर्ता गरिरहेका बेला निराश मुद्रामा भेटिए कृष्ण गौतम ।

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

काठमाडौं, १३ मंसिर : नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी

नेकपा (एमाले) मतदानस्थल

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल ।-तस्बिरःप्रदीपराज वन्त-रासस

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं, १२ मंसिर : पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष केपी

एमाले महाधिवेशनः १४ पदाधिकारीमा प्रतिस्पर्धा हुँदै, यस्तो छ निर्वाचनको तयारी (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । अहिले निर्वाचन आयोगले सबै तयारी

आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको पण्डितको घोषणा

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् । उनले

महासेठ सचिवमा प्रस्तावित, श्रीमती जुली केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य

एमाले सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीकाे सूचीमा अटाएनन्

चितवन, १३ मंसिर । १०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा

शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

दाङ, १३ मंसिर :  एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् । ओलीले शंकर पोखरेललाई

केन्द्रीय सदस्यमा मनोनित भएपछि कोमल वलीको प्रतिक्रिया : मेरो लागि च्यालेन्जिङ छ (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनित भएकी कोमल वलीले पार्टीमा एक सय एक सक्षम, सवल र योग्य नेताहरु भएकोले आफूलाई आगामी दिनमा च्यालेन्जिङ भएको प्रतिक्रिया दिएकी