Logo
निर्वाचन महासंग्राम-२०७९

मकवानपुरका नवनिर्वाचित अध्यक्षहरूको शपथ ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौंडा, ५ जेठ : मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ ।  बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ

विस्तृत पढ्नुहोस
चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

दिलमाया शाही, जुम्ला, ५ जेठ । जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल

जितपुर सिमरा उपमहानगरमा माओवादीका पौडेल निर्वाचित

बारा, ५ जेठ । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । उनले १८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् । उनले

काठमाडौंका नेवारी वस्तीको मतगणना सुरु

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना नेवारी बस्ती भएको वडा नम्बर २७ मा सुरु भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुखमा अग्रता लिइरहेको बेला नेपाली कांग्रेस र एमालेले

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् । नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका

तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका

घोराही उपमहानगरमा एमाले विजयी

दाङ, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत ल्याएर विजयी भएका हुन् । उनले

केशव भन्दा बालेन ११२०४ मतले अगाडी

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत

तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर

दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७ सय ६५ मतान्तरले अग्रता लिइरहेका छन् । जोशीले पछिल्लो मतगणना अनुसार २ नं वडाको

महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ । सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका

पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर

पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले