Logo
निर्वाचन महासंग्राम-२०७९

को प्रधानमन्त्री बन्छ, अहिले भन्ने बेला भएको छैन तर कांग्रेसमा देउवाको विकल्प छैनः बालकृष्ण खाँड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँडले पाँच दलीय गठबन्धनको नेताको हैसियतमा शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता

विस्तृत पढ्नुहोस
पुष्पा भुसालकै सामुन्ने टोपबहादुर रायमाझीले भने- मैले गरेका विकासको फेहरिस्त सुनाउने हो भने तीन महिना लाग्छ

काठमाडौं, १८ कात्तिक । अर्घाखाँचीमा लगातार तीन चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कडा टक्कर दिँदैछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । रायमाझीलाई १५ वर्षे विरासत जसरी

गठबन्धन सरकारले ओम्नीको छानबिन गरेर देखाओस्ः ईश्वर पोखरेल (भिडिओसहित)

काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले जनतासँगको अटुट सम्बन्धका कारण आफ्नो जित पक्का भएको बताएका छन् । ‘म जनताले बुझेको र

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनको तयारी

काठमाडौं, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन विवादित पछि रोकीएको चुनाव अब हुने भएको छ । केही स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

काठमाडौं, १३ जेठ । हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ ।

काठमाडौंको वडा नं १५ मा एकीकृत समाजवादी विजयी

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी ( एस)ले खाता खोलेको छ । महानगरको वडा नम्बर १५ को वडाध्यक्षमा एसका उम्मेदवार ईश्वरमान डंगोल विजयी भएका हुन् । डंगोलले

काठमाडौं–१६ को वडाध्यक्षमा पुनः रिजाल निर्वाचित

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् । रिजालले दोस्रो कार्यकालको लागि ४ हजार ५ मत ल्याएर विजयी भएका हुन् । उनका

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते

काठमाडौं, १२ जेठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते

काठमाडौं, ११ जेठ । देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।

पुर्चौडीका नवनिर्वाचित जनप्रतिनिधिकाे निर्णय- सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दिने

बैतडी, ११ जेठ । बैतडीको पुर्चाेडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै केही  निर्णय पनि गरिएका छन् ।

कटारी नगरपालिकाको मेयरमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित, केपी बराल ४६५ मतान्तरले पराजित

उदयपुर, ११ जेठ । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त

रौतहटको १६ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

इन्दिप कोइराला/रौतहट, ११ जेठ । १८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले दुई, लोसपाले दुई, जसपाले एक