Logo
निर्वाचन महासंग्राम-२०७९

मतगणना नसकिँदै काठमाडौंको मेयरमा बालेन विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना नसकिँदै साहले जित हासिल गरेका हुन् । काठमाडौं महानगरको

विस्तृत पढ्नुहोस
मतगणना नसकिदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोल भारी मतले विजयी भएकी छिन् । महानगरपालिकाको मतगणना नसकिदै नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल विजयी भएकी छिन् । काठमाडौं महानगरमा १

तनहुँको व्यासमा पुनः मतगणना गर्न जोशीको माग

काठमाडौं, ११ जेठ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा करीब साढे २ सय मतले पराजित भएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनःमतगणनाको माग गरेका छन् । जोशीले मतगणनामा निष्पक्ष नभएको भन्दै आज

बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी

रौतहट, १० जेठ : बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला

उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको उदयपुरको त्रियुगा नगरपालिकामा आजदेखि मतगणना सुरु भएको छ । नगरपालिको १२ नम्बर वडाको जनप्रेमी माविमा रहेको क ख

एमालेका प्रतिनिधि बाहिरिएपछि पोखराको मतगणना अबरुद्ध

पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना रोकिएको छ ।  वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै नेकपा एमालेका प्रतिनिधिहरुले गणनास्थलमा नबस्ने अडान लिएपछि गणना

काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसको कति मत

काठमाडौं, १० जेठ। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख

काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी

काठमाडौं, १० जेठ। काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौंमा बालेनले कटाए ५० हजार मत

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार मत कटाएका छन् । १

ललितपुर महानगरमा चिरीबाबु जित तर्फ अग्रसर

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिएर जिततर्फ

ललितपुर प्रमुखमा चिरीबाबु १५ हजार बढी मतले अगाडी, उपप्रमुखमा बज्राचार्यको अग्रता

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन्

काठमाडौंमा बालेनको अग्रता कायमै, सायमी चौथो र श्रेष्ठ पाँचौ स्थानमा

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार