Logo
निर्वाचन महासंग्राम-२०७९

उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाैं, २१ वैशाख। निर्वाचन आयाेगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले

विस्तृत पढ्नुहोस
६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

काठमाडौं, २१ वैशाख । स्थानीय तहकाे निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारकाे मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ ।आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको

कैलालीको चुनावी सभालाई सम्बोधन गर्न ओली सुदुरपश्चिम जाने

काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सुदुरपश्चिम प्रदेश जाने भएका छन् । अध्यक्ष ओलीले कैलाली र कञ्चनपुरका तीन स्थानमा आगामी बैशाख २२ गते

मतदाता रिझाउन प्रतिबद्धता सार्वजनिक गर्दै चुनावका प्रत्यासी

सुदूरपश्चिम, २० वैशाख । स्थानीय तहको निर्वाचन आउन १० दिन बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रण गर्दै आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो

दाङमा बढ्दै निर्वाचनको माहोल

दाङ, २० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी सरगर्मी निकै बढेको छ । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घरघरमा पुगेका छन्

रेनु जिताउन चितवन झर्दै देउवा र प्रचण्ड

काठमाडौं, २० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनमा बढि केन्द्रित हुने भएका छन् । कांग्रेस सभापति

स्थानीय तह निर्वाचन ललितपुरमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता

ललितपुर, २० वैशाख । ललितपुरको छ स्थानीय तहमध्ये ठूलो र सबैको ध्यानकेन्द्रित ललितपुर महानगरपालिकाका प्रमुखका दुई प्रत्यासीको यतिखेर निकै चर्चा चलेको छ । उक्त महानगर क्षेत्रभित्र मात्र नभई आसपासकोसमेत ध्यान

नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ- एमाले उपाध्यक्ष ज्ञवाली

देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि

काठमाडौंलाई सुन्दर काठमाडौं बनाउँंछु : सिर्जना सिंह

काठमाडौं, १९ वैशाख : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

काठमाडौँ,१९ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा

उम्मेदवारलाई पोष्टर, भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन, गरेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौं, १९ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ ।