Logo
Breaking News

कोइराला परिवार एक होलान् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा हिजोबाट नयाँ घटनाक्रम विकास भएको छ । काँग्रेसको राजनीतिमा प्रभाव बनाउँदै आएको कोइराला परिवार एक बनाउन

विस्तृत पढ्नुहोस
देउवाकालमा अमेरिकी अधिकारीहरु धमाधम नेपाल भ्रमणमा

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालमा अमेरिकी अधिकारीहरुको धमाधम भ्रमणहरु हुन थालेको छ । देउवा प्रधानमन्त्री भएलगत्तै एमसीसीकी उपप्रमुख फतिमा सुमार नेपाल आएकी थिइन्

प्रधानन्यायाधीश जबरा विस्तारै आक्रामक

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा झन् आक्रामक बनेका छन् । नेपाल बार एशोशिएसनको आन्दोलन र विद्रोही न्यायाधीशहरुको एकसाथको आक्रामक कदमपछि रक्षात्मक बन्दै आएका जबरा आक्रामक देखिएका हुन्

प्रधानन्यायाधीश जबरालाई सुरेन्द्र केसीको आग्रह : खबरदार, तपाईँले राजीनामा नदिनुहोस (भिडिओसहित)

काठमाडौं, १ मंसिर । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमेर जबराको राजीनामा मागेर नेपाल बारले गरेको आन्दोलन नै गलत भएको दाबी गरेका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा

टोपबहादुर रायमाझी भन्छन् : ‘उस्तै परे जनताले केपी आउ, देश बचाउ भन्न बेर छैन यहाँ’ (भिडिओसहित)

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् । उनले

पाँच दलीय गठबन्धनले उपनिर्वाचनमा सहकार्य गर्ने, अदालतको विवादबारे मौन (विज्ञप्तीसहित)

काठमाडौं, ३० कात्तिक । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै

भोलिबाट सर्वोच्च अदालत नियमित सुचारु हुने, ६ न्यायाधीश इजलास फर्किएपछि बारको आन्दोलन कमजोर

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालत भोलिबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा आज ६ न्यायाधीशहरु इजलासमा फर्किएर

प्रधानन्यायाधीश जबराविरुद्धको विद्रोह विफल

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको विद्रोह विफल भएको छ । विद्रोहमा उत्रिएका १९ न्यायाधीशमध्ये अधिकांश ब्याक भएपछि विद्रोह विफल भएको हो । सर्वोच्चमा आज ६

कार्टुन कुना

काठमाडौं, ३० कात्तिक । थेग्न नसकिने मूल्यवृद्धि

आज सर्वोच्च अदालतका चार न्यायाधीश इजलासमा फर्किए

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतका चार जना न्यायाधीश इजलासमा फर्किएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काम कारवाहीमा असन्तुष्ट समुहबाट चार न्यायाधीशहरु नियमित इजलासमा फर्किएका हुन् । नियमित

रामचन्द्र र प्रकाशमानबीच बोलचाल नै बन्द

काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच बोलचाल नै बन्द भएको छ। दुवै नेता एउटै समूहमा थिए । तर, पछिल्लो समय वरिष्ठ

रुसद्वारा अन्तरीक्षमा मिसाइल परीक्षणपछि अमेरिका आक्रोशित

एजेन्सी, ३० कात्तिक । रुसले अन्तरीक्षमा मिसाइल परीक्षण गरेको छ । उसले अन्तरीक्षमा रहेको आफ्नै एक स्याटलाइटमाथि सोमबार मिसाइल परीक्षण गरेको हो । परीक्षणबाट उक्त स्याटलाइट ध्वस्त भएको थियो ।