Logo
Breaking News

महामारी रोक्न घर नै सुरक्षित, सामाजिक दुरी कायम राखौ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ११ । कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले

विस्तृत पढ्नुहोस
‘लकडाउन’को नियम उल्लंघन गर्नेलाई ६ महिनासम्म कैद र जरिवाना

काठमाडौं, चैत ११ । सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न एकमात्रै उपाएको रुपमा आजदेखि एक साता देशभर ‘लक डाउन’ गरेको छ । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई फैलन

सुरु भयो `लक डाउन´ अबधि, कारबाहीमा पर्नुहोला !

चैत ११, काठमाण्डौ । सरकारले हिजो गरेको निर्णयअनुसार आज बिहानदेखि लकडाउन सुुुुरु भएको छ । लक डाउन आज बिहान ६ बजेदेखि एक हप्ता लागू हुनेछ । कोरोना भाइरस (कोभिड १९)को

कोभिड–१९ को महामारीले तीब्र गति लियो : डब्लुएचओ

चैत १०, काठमाण्डौ । विश्वभर फैलिएको कोरोना भाइरस अहिलेसम्म १९४ देशमा पुगेको छ । यो भाइरस दिनप्रतिदिन एकपछि अर्को गर्दै विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले डरलाग्दो सन्देश दिएको छ

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कसकसले गरे करोडौँको सहयोग

चैत १०, काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेकी छन् । राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी

भोलिदेखि घरबाहिर निस्किन नपाइने, सरकारले लगायो प्रतिबन्ध

चैत १०, काठमाण्डौ । उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले भोलि ११ गतेदेखि १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरोना

विप्लवको सरकारविरुद्ध गतिविधि बन्द, अब कोरोना भाइरसविरुद्ध जागरुक हुने

काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्धको गतिविधि बन्द गरेको जनाएको छ । आज नेकपा महासचिव विप्लवले आफ्नै हस्ताक्षरमा प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरसबाट देश मुक्त

कान्छो पत्रकार दाबी गर्ने सुजन आचार्यको तस्बिर खिचाउँदै प्रभाव जमाएर आपराधिक गतिविधि

मकवानपुर, १० चैत्र । सुजन आचार्यले केही वर्षमै धेरै स्थानमा प्रभाव बनाएको खुलेको छ । हीरा लुटपाटमा संलग्न भई मकवानपुर प्रहरीले पक्राउ गरेका चारजनामध्ये सुजन पनि पक्राउ परेपछि उनको बारेमा

कोरोना भाइरसबाट जोगिने उपाय अपनाउनुहोस् नआत्तिनुहोस्

काठमाडौं, १० चैत्र । कोरोना भाइरस विश्वभर महामारी बनेको छ । नेपालमा पनि यसको संक्रमित भेटिएका छन् । हालसम्म विदेशबाट आएका दुईजनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये चीनबाट आएका एकजनाको

सरकारले कोभिड-१९ का सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने, यस्तो छ तयारी

काठमाडौं, १० चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले

फ्रान्सबाट आएका नेपाली नागरिकमा कोरोना पोजिटिभ, मन्त्रीले गरे पुष्टि

काठमाडौं, १० चैत्र । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको

गगन थापाको प्रस्ताव : कोरोना कोषमा सांसदको एक महिनाको तलब जम्मा गरौं

काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारले हिजोमात्रै गठन गठन गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।