Logo
Breaking News

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी

हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी

विस्तृत पढ्नुहोस
निर्वाचनको धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न दलका सांसदले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी चरणको निर्वाचन थप व्यवस्थित र निष्पक्ष रुपमा गराउन ध्यानाकर्षण

अहिलेसम्मको चुनावि मतपरिणाम : कुन दलले कति जिते ?

काठमाडौं, ४ जेठ । नेकपा एमाले प्रमुख जितेका ठाउँ १ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थापा २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५

शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं, ४ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५,

cpn-uml-1
यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित)

काठमाडौं, ४ जेठ । यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित) १ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ श्याम २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४

तराई/मधेस आन्दोलनका मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ४ जेठ । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै

यी हुन माओवादीले विजय हासिल गरेका स्थानहरु (सुचिसहित)

काठमाडौं, ४ जेठ । १.डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही २.जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया ३.जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी ४.कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही ५.रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

यि हुन कांग्रेसले विजय हासिल गरेका स्थानहरु (सुचिसहित)

काठमाडौं, ४ जेठ । यी  हुन कांग्रेसले विजय हासिल गरेका स्थानहरु (सुचिसहित) १ नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना २नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–डम्बर जिसी ३नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे ४ नवलपरासीको बुलिङटार

cpn-uml-1
काठमाडौँमा एमालेको अग्रता कायमै

काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली

चुनावी परिणामलाई लिएर पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किए

काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रमुख दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभन्दा कमजोर बनेको भन्दै काँग्रेस शीर्ष नेताहरुले समिक्षा गरेका

चौतारा,साँगाचोकगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । काँग्रेस शीर्ष नेताको आज केन्द्रीय