Logo
Breaking News

कोरोना भाइरस संक्रमितको संख्या छ दिनमै दोब्बर बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या चार लाख पुगेको छ । यो संख्या छ दिनमै दोब्बर बढेको हो । रुसी समाचार संस्था

विस्तृत पढ्नुहोस
विमान चाटर्ड गरेर भएपनि स्वास्थ्य सामाग्री ल्याउने तयारी

काठमाडौं, १२ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीको कुनै अभाव नदिने रणनीति बनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गरी छिमेकी मुलुकबाट भएपनि स्वास्थ्य सामाग्री ल्याउने तयारी

ग्यासको अभाव छ ? नागरिकता लिएर गए यहाँ पाईन्छ (सम्पर्क नम्बरसहित)

काठमाडौं, चैत १२ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका कारण अभाव हुन

कोरोनाको कहरः इटालीमा २४ घण्टाभित्र ७४३ जनाको मृत्यु

काठमाडौं, चैत १२ । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटालीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

लकडाउनको पहिलो दिन, काठमाडौं सुनसान (फोटोफिचर)

काठमाडौं, ११ चैत्र । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले घरबाट बाहिर ननिस्कन जारी गरेको आदेशलाई आम नागरिकबाट पूर्णरुपमा पालना भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले आज बिहान

२१ दिनसम्म भारत लकडाउनको घोषणा, मोदीले गरे जनतासामू यस्तो अपिल

काठमाडौं, ११ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन

कोरोना भाइरसबाट अमेरिकामा एक नेपालीको निधन

काठमाडौं, ११ चैत्र । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा बस्दै आएका अनिल सुब्बाको निधन भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले

‘कर्फ्यू लाग्ने अवस्था छैन’ : मन्त्री खतिवडा

काठमाडौं, ११ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक सातासम्म मुलुकमा लकडाउन गरेको छ । आज पहिलो दिन जनताले सरकारको आग्रहलाई पालना गरेको भन्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा.

सरकारले विशेष आर्थिक प्याकेज ल्याउँछ- प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

काठमाडौं, ११ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई अहिले यात्रा सम्भव नभएकाले आफू बसेकै स्थानमा रहन आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणको चुनौती

उच्चस्तरीय समिति : भारतबाट आएकालाई आज प्रवेश दिने, भोलिबाट पूर्ण निषेध

काठमाडौं, ११ चैत्र । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आजसम्म भारतबाट आएका नेपालीहरुलाई छोड्ने तर भोलिबाट पूर्ण प्रवेश निषेध गर्ने निर्णय गरेको छ । समितिको आज

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी

एजेन्सी, ११ चैत्र । गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्ना थेरापेटिक्स । भ्याक्सिनको पहिलो मानव

कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका २५ जनालाई क्वारेन्टाईनमा राखियो

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा