Logo
Breaking News

सुरक्षाबारे शीर्ष नेतासँग छलफल गर्छौं : निर्वाचन आयोग

काठमाडौँ, ६ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको

विस्तृत पढ्नुहोस
cpn-uml-1
नमोबुद्धको नगर प्रमुखमा एमाले विजयी

काभ्रे, ६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा ९एमाले० बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार

स्थानीय तहको संख्या वृद्धि भएमात्रैपनि हामी चुनावमा जान्छौं : यादव

काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने स्पष्ट पारे । यद्धपी उनले चुनावमा जानुभन्दा पहिले सरकारले

प्रचण्ड र देउवाले मोर्चाको काँधमा राखेर बन्दुक चलाईरहेका छन् : रघुवीर महासेठ

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल त सामान्य कुरा भएको बताउँदै भोलि पार्टी एकता भयो

तराई/मधेश आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन् : गृहराज्यमन्त्री बानियाँ

काठमाडौं, ६ जेठ । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स

cpn-uml-1
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै

काठमाडौं, ६जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १७ हजार ८७९ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११ हजार

नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद

दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि

काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा काँग्रेसका शाक्य विजयी

काठमाडौं ६ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २५ बाट अध्यक्षमा नेपाली काँग्रेसका निलकाजी शाक्य, राजेश डङ्गोल विजयी भएका छन् भने अरु सबै नेकपा एमालेले जितेको छ ।

मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । महासङ्घ प्रचार विभागका

ललितपुर महानगरमा काँग्रेस, कामनपामा एमालेको अग्रता कायमै

काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले

भक्तपुर नगरपालिका प्रमुखमा भारी मतले प्रजापति विजयी

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी हुनुभएको छ । आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार