Logo
Breaking News

२०७३ मा वैदेशिक रोजगार : समस्याको पहिचान भयो तर समाधान खोजिएन

(किरण भट्टराई) : काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई

विस्तृत पढ्नुहोस
स्थानीय तह निर्वाचन : तीन लाख उम्मेदवार हुने, एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता

(नारायण न्यौपाने) : काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार

नयाँ वर्षमा नमुना बस्ती हस्तान्तरण

बर्दिवास, २७ चैत । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ । गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो

निधिको धम्कीपछि प्रचण्ड पछि हटे

काठमाडौं, २७ चैत । उपप्रधानमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्की दिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको खुलासा भएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल

नयाँ संशोधन विधेयक एमालेको समर्थनमा ल्याएका हौँ : कानूनमन्त्री नायक

काठमाडौं, २७ चैत । कानूनमन्त्री अजयशंकर नायकले एमाले र मधेसी मोर्चाको सहमतिमा सरकारले संविधान संशोधनको नयाँ विधेयक तयार पारेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान नेपाली बहसका

एनसेल कहीँ गएको छैन, कर उठाईन्छ : प्रधानमन्त्री

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग जसरी पनि कर उठाइ छाड्ने उद्धघोष गरेका छन् । आइतबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रधानमन्त्री

संविधानको प्रभावकारी कार्यान्वयन राष्ट्रको महत्वपूर्ण कार्यभार : सभामुख

सिन्धुली, २७ चैत । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

नयाँ संशोधन विद्येयक ल्याउन प्रधानमन्त्री अन्तिम गृहकार्यमा, मोर्चासँग छलफल

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनुअघि मधेशी मोर्चासँग पूनः एकपटक छलफल गर्ने भएका छन् । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर

नेयमारलाई रातो कार्ड

काठमाडौं, २७ चैत। नेयमारले रातो कार्ड पाएसँगै बार्सिलोना मालागासँग पराजित भएको छ । स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।शनिबार राति भएको खेलमा बार्सिलोना

विमानभित्रै महिलाले बच्चा जन्माएपछि

काठमाडौं, चैत ।४२ हजार फिटमाथि उडिरहेको विमानमा महिलाले जन्माइन बच्चाउडिरहेको विमान भित्रै एक महिलाले बच्चा जन्माएकी छन्। इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी एक महिलाले छोरी

गौरव र निशाको जुहारी

काठमाडौं २७ चैत । प्रदर्शन मिति तय भईनसकेको नेपाली चलचित्र ‘कुम्भकर्ण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गरिएको गीतको भिडियोमा मुख्य नायक गौरव पहारी र

न्यायपालिकालाई कदर गर्नुपर्ने दायित्वप्रति संवेदनशील छु : महामन्त्री कोइराला

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायपालिकाको गरिमामालाई कदर गर्नु पर्ने दायित्वप्रति संवेदनशील रहेको बताएका छन्। न्यायपालिकालाई संसद मातहत ल्याउन पर्छ भनी कोइरालाले दिएको अभिव्यक्ति विरोध भएपछि