Logo
Breaking News

कांग्रेस संसदीय दलको बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न

विस्तृत पढ्नुहोस
सर्वोच्च बारमा नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु

काठमाडौं, पुस २३ । सर्वोच्च बार एसोसिएसनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि केहिबेर अघिदेखि मतदान शुरु

साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइँदै

काठमाडौं, पुस २३ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने भएको छ । आज कार्यदलले उक्त कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका शीर्ष

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत (आदेशसहित)

काठमाडौं, २२ पुष । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,

सरकारको न्यूनतम साझा कार्यक्रमले पायो पूर्णता

काठमाडौं, २२ पुष । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सस्यौदा कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप

प्रधानमन्त्री प्रचण्डको दूत बनेर कांग्रेस नेताहरु भेट्न व्यस्त जनार्दन शर्मा

काठमाडौं, २२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा कांग्रेस नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् । उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर कांग्रेस नेताहरुसँगको भेटवार्तामा सक्रिय

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपा सांसद यादवको भनाई

काठमाडौं, २२ पुष । जनता समाजवादी पार्टी जसपा नेपालका सांसद तथा पूर्वमन्त्री प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हाँसिल गर्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । आज बसेको सर्वदलीय

गृहमन्त्री लामिछानेको रिटमा सरकारी वकिलहरुको जिकिर– अन्तरिम आदेश आवश्यक छैन

काठमाडौँ,२२ पुष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको रिटमा आज संवैधानिक इलासमा सुनुवाइ जारी रहेको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत

कांग्रेसको कर्तव्य अहिलेको व्यवस्था र संविधान जोगाउनु हो– रमेश लेखक (भिडियोसहित)

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । हिजो (बिहीबार)

प्रचण्डले विश्वासको मत लिँदै गर्दा उपेन्द्र र राजेन्द्र देउवासँग ! निधि दिल्लीमा

काठमाडौं २२ पुष । नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतलिने समय नजिकिदै जाँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव पछिल्ला

आजदेखि शालिनदीमा स्वस्थानी व्रत मेला सुरु (फोटोफिचर)

काठमाडौं, २२ पुष । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात

प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिन सकिन्छः एमाले महासचिव

काठमाडौं, २२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा केही गरौं भन्ने हुटहुटी भएको दाबी गरेका छन् । ‘प्रचण्डजीमा नयाँ चेत आएको अनुभूति मलाई