Logo
Breaking News

बालकोटमा बढ्यो राजनीतिक सरगर्मी : रवि र राजेन्द्र लिङ्देनसँग ओलीको भेटवार्ता, केहीबेरमा प्रचण्ड मिसिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका छन् । सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि ओली

विस्तृत पढ्नुहोस
कांग्रेसको कारण गठबन्धन टुट्यो : प्रचण्ड

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्

बालुवाटार बैठक : राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन पद मिलेर लिनुपर्ने प्रस्ताव

काठमाडौं, १० पुष । सत्ता गठबन्धनको बालुवाटारमा जारी बैठकमा प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन पद मिलेर

देउवाको सन्देश बोकेर खुमलटार पुगेका निधि निराश बनेर फर्किए, गठबन्धन तोड्ने प्रचण्डको जवाफ

काठमाडौं, १० पुष । नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी नछाडेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनबाट बाहिरिने तयारीमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतको रुपमा विमलेन्द्र

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद अरूलाई नै सुम्पियो भने जनमतको अपमान हुन्छः झा

काठमाडौं, १० पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सुरेन्द्र झाले सत्ता गठबन्धनको निरन्तरतामै देशमा राजनीतिक स्थायित्व सम्भव हुने औंल्याएका छन् । ‘अहिले नै गठबन्धन टुट्यो भन्न मिलेन ।

एमाले नेताको व्यंग्य– प्रचण्डले केपी ओलीसँगको फोटो देखाएर बार्गेनिङ गर्दा कांग्रेस लुरुक्क पर्ने ?

काठमाडौं, १० पुस । नेकपा एमालेका नेता विशाल भट्टराईले मुलुक मध्यावधि निर्वाचनतिर अग्रसर भएको बताएका छन् । ‘पाँच दल मिलेर जाँदा पनि बहुमत प्राप्त हुन नसक्नु दुर्भाग्य भैदियो । निर्वाचनमा

कांग्रेस नेतालाई धमलाको प्रश्न- पाँच दलीय गठबन्धन विघटनको संघारमा पुगेको हो ?

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता एवं सांसद एनपी सावदले पाँच दलीय गठबन्धनलाई स्वाभाविक दिशामा लैजान आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । ‘पाँच दलीय गठबन्धनलाई जनताले बहुमत

सरकार गठनको समयसीमा आज सकिंदै, सत्ता गठबन्धनको बैठक

काठमाडौं, पुस १० । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६

विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै

काठमाडौं, पुस १० । येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका मनाउने गरिन्छ ।

एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्दा राष्ट्रिय एकता थप सुदृढ्

काठमाडौं, पुस १० । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक सुरु, को-को छन् सहभागी ?

काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ । नयाँ सरकार गठनको लागि गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले