Logo
अर्थ/कर्पोरेट

हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै

काठमाडौँ, २६ वैशाख । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग

विस्तृत पढ्नुहोस
भीम माविमा पक्की भवन निर्माण

म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन

जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु

इलाम, २६ वैशाख । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । ७।६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा

अबको बजेट ऐतिहासिक हुन्छ : गभर्नर डा नेपाल

काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का

निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

रत्ननगर (चितवन), २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार

प्राधिकरणले तोक्यो जलाशय र अर्ध जलाशय आयोजनाको विद्युत् खरिद दर

काठमाडौँ, २४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ । प्राधिकरणले प्रस्ताव गरेको

एक हजार थान सौर्य बत्ती हस्तान्तरण

पोखरा, २४ वैशाख । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ । गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

गोरखा, २४ वैशाख । चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ

‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’

योकोहामा ९जापान०, २३ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले

म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ

यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने

यूवा लक्षित कार्यक्रम अतिआवश्यक छ : पुन काठमाडौं, २२ बैशाख । यूवा विद्यार्थीहरूलाई अशोका उद्यमीका रुपमा पहिचान गरिने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा बज्र एकेडेमिले पत्रकार सम्मेलन गरेर