Logo
शिक्षा

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

-रिपोर्टर्स नेपाल/संवाददाता

बरहथवा (सर्लाही), १५ चैत । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको

विस्तृत पढ्नुहोस
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

भक्तपुर, १५ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो दिन अङ्ग्रेजी

एसइईः गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी

गण्डकी, १५ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट

मन्त्री र भीसी फेरिए तर, उत्तर पुस्तिका हराउने चलन फेरिएन

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

महोत्तरी, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक

एसइईमा बागलुङका चार हजार चार सय विद्यार्थी सहभागी हुँदै

गलकोट, १५ चैत । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी

त्रिविबाट उत्तरपुस्तिका गायब

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको छ । अछाम परीक्षा केन्द्रबाट सञ्चालन गरिएको शिक्षाशास्त्र स्नातक तहअन्तर्गतको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ को उत्तरपुस्तिका हराएको हो

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

भक्तपुर, १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

काँक्रेविहार (सुर्खेत), १४ चैत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

काठमाडौं, चैत १४ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना