Logo
शिक्षा

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० माघ । काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए ।

विस्तृत पढ्नुहोस
जनक शिक्षामा हाल छापिँदैछन् दैनिक एक लाख थान पुस्तक

भक्तपुर, १९ माघ । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि

छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

भरतपुर, १९ माघ । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर, १९ माघ । टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । शैक्षिक सुधारका

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

जुम्ला, १८ माघ । सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ । शिक्षालयलाई चाहिने जग्गा पास भएको छ । गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात

गुणस्तरीय शिक्षामा अब्बल बन्दै गलकोट

बागलुङ, १८ माघ । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै

सुदूरपश्चिम विश्वविद्यालय : चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ, माघ १७ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक

वन विज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव

कञ्चनपुर, १६ माघ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक

नेशनल प्याब्सनद्वारा खेलकुद सप्ताह आयोजना, मन्त्री लिम्बुले उद्घाटन गर्ने

काठमाडौं, १६ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) काठमाडौंले आगामी माग १८ गतेदेखि खेलकुद सप्ताह आयोजना गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

कीर्तिपुर (काठमाडौँ), १५ माघ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले

नवप्रर्वतनलाई जोड दिँदै आविष्कार केन्द्र

गण्डकी, १४ माघ । अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ ।

विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

चितवन, माघ १३ । भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका-२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग