Logo
शिक्षा

गाउँलेले ब्युँताएको विद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

– रामबहादुर थापा, बागलुङ, २६ माघ। गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै

विस्तृत पढ्नुहोस
विद्यालय तहको परीक्षाः डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौँ, २६ माघ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६०) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध

अनलाइनबाटै प्रवेश परिक्षाको तयारी

काठमाडौं, माघ २४ । अबदेखि मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सक्ने भएका छन् । भारतमा मेडिकल र इन्जिनियरिङको परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश

कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान

काठमाडौँ, २२ माघ: पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसर प्राप्त गर्न नसक्ने अवस्थालाई मनन गरी गणितलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान

धुलोमा बसेर पढ्छन् बालबालिका

बागलुङ, माघ २२ । दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् । बिहान

भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदान

चितवन, १९ माघ: भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच विद्यालयलाई बस खरीद गर्न

शिक्षा अधिकारका लागि नागरिक अभियान प्रभावकारी बनाऔँ

नगरकोट, १९ माघ: अधिकारकर्मी र शैक्षिक अभियानकर्मीले संविधानको मौलिक हकमा रहेको शिक्षा अधिकारको व्यावहारिक कार्यान्वयनका लागि सरकार र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा अधिकार अनुगमन

किशोरीलाई विद्यालयमा आइरन चक्की

–तारानाथ आचार्य बलेवा, १९ माघ : किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा सार्वजनिक गर्न बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको

माइनस १४ डिग्रीमा नियमित पठनपाठन

सिमकोट, १८ माघ: उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

– शर्मिला पाठक काठमाडौँ, १८ माघ : पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि

मध्यपश्चिविश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

कर्णाली, १७ माघ: मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो