Logo
शिक्षा

कांग्रेसले शिक्षा विधेयकका सन्दर्भमा सरोकार पक्षसँग गर्यो छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
संसद्मा दर्ता भएको शिक्षा विधेयकबारे कांग्रेसले गर्‍यो सरोकारवालासँग छलफल

काठमाडौं,९ असोज । नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालासँग छलफल गरेको छ । मंगलबार कांग्रेसले आफ्नो पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदसहित सरोकारवाला पक्षसँग छलफल गरेको हो

ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग-यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा सोचेअनुरुप

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको

सडकमा लासजस्तै लम्पसार परेर शिक्षकहरुले गरे सांकेतिक प्रदर्शन

काठमाडौं, ८ असोज । गत असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुका घटकहरु आज पनि आन्दोलनमा रहेका छन् । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको आन्दोलन सुरु भएको थियो । महासंघ र सरकारबीच

प्राविधिक शिक्षालय सञ्चालन गर्दै  आँबुखैरेनी

दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

संसद्मा दर्ता भएको शिक्षा विधेयकप्रति माओवादी केन्द्र निकट विद्यार्थी संगठन असन्तुष्ट

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संसद्मा दर्ता भएको शिक्षा विधेयक संविधानको मौलिकहक विरुद्ध रहेको बताएको छ ।

छाडेनन् शिक्षकहरुले सडक संघर्षः विभिन्न घटकहरु आज पनि उत्रिए प्रदर्शनमा

काठमाडौं, ७ असोज । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी, ७ असोज । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका

राहत र पेन्सन बन्चित शिक्षकले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौ., असोज ७ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय

शिक्षकसँगको सहमति कार्यान्वयन मेरो हातमा छैनः शिक्षामन्त्री राई

काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएकोसहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को

विद्यालय शिक्षा स्थानीय तहबाट सञ्चालन हुन हुँदैनः प्रचार विभाग प्रमुख बस्नेत

काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार शिक्षा विधेयकबारे बस्नेतले रिपोर्टर्स