Logo
शिक्षा

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका

विस्तृत पढ्नुहोस
अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण

-कमल खत्री/रासस बेनी, १८ असोज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश

आज विश्व शिक्षक दिवस

काठमाडौँ, १८ असोज । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु

इक्यानद्वारा छात्रवृत्ति स्थापना

काठमाडौँ, १७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले सफ्टएड ग्रुपमा ५० नेपाली विद्यार्थीलाई एक करोड बरारबको छात्रवृत्ति दिने भएको छ । सङ्घको ‘स्टडी इन’ नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको

सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण

जुम्ला, १७ असोज । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुग्नुपर्छ

गल्याङ (स्याङ्जा), १६ असोज । स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

पर्सा, १६ असोज । नियमित कक्षा सञ्चालनको माग गरेपछि पर्सामा विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं, असोज १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी वैशाखमा परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित

सांसदहरुलाई अध्यक्ष तुलाधरको ध्यानाकार्षणः सरकार र महासंघबीच भएको सहमति शिक्षा विधेयकमा समेटियोस्

काठमाडौं, १५ असोज । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सरकार र आफूहरुबीच भएको सहमति विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई ध्यानाकार्षण गराएकी छन् । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिन्छः भानुभक्त जोशी

काठमाडौं, १५ असोज । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने

एक विद्यार्थीका लागि तीन शिक्षक

पर्वत, १५ असोज । पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२