Logo
शिक्षा

बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ साउन । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम

सर्लाही, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा विचारधीन छ : मन्त्रीराई

काठमाडौँ, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको

शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

काठमाडौं, साउन ३ ।  शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने

हिसानका सचिव तिवारी भन्छन्, ‘नेपालमा क्वालिटी एजुकेसन छैन भन्नु बजारको हल्लामात्रै हो’

काठमाडौं, २ साउन । उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का सचिव डा. ऋषि तिवारीले शिक्षा नीति नआउँदा नेपालको शिक्षा क्षेत्र अस्तव्यवस्त भएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम

काठमाण्डाै महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने

काठमाडौं, साउन २। काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा

कक्षा ११ मा भर्ना :  भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

–प्रकाश सिलवाल काठमाडौँ, १ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा

द टाइम्स इन्टरनेसनल कलेजलाई बेस्ट एकेडेमिक्स अवार्ड

काठमाडौँ । काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक्स अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न

नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी

परिवर्तन अभियान नेपालले गर्यो एसईई उत्तीर्ण विद्यार्थी र विद्यालयलाई सम्मान

काठमाडौं, ३० असार । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय

मनास्लु एसईई सम्मानमा १ सय २५ विद्यालय र विद्यार्थी सम्मानित

काठमाडौं, ३० असार । मनास्लु एसईई सम्मानको तेस्रो संस्करण सम्पन्न भएको छ। मनास्लु वल्र्ड कलेजको आयोजनामा आयोजित कार्यक्रममा १ सय २५ विद्यालय र विद्यार्थीहरूलाई सम्मान गर्दै मनास्लु एसईई सम्मानको तेस्रो