Logo
शिक्षा

नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक

विस्तृत पढ्नुहोस
परिवर्तन अभियान नेपालले गर्यो एसईई उत्तीर्ण विद्यार्थी र विद्यालयलाई सम्मान

काठमाडौं, ३० असार । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय

मनास्लु एसईई सम्मानमा १ सय २५ विद्यालय र विद्यार्थी सम्मानित

काठमाडौं, ३० असार । मनास्लु एसईई सम्मानको तेस्रो संस्करण सम्पन्न भएको छ। मनास्लु वल्र्ड कलेजको आयोजनामा आयोजित कार्यक्रममा १ सय २५ विद्यालय र विद्यार्थीहरूलाई सम्मान गर्दै मनास्लु एसईई सम्मानको तेस्रो

स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किल

भजनी, २९ असार । कैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय । विसं २०२६ मा

१७५ कलेजको सम्बन्धन खारेजी गर्दै त्रिवि

काठमाडौं, असार २९ । हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ । बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ: शिक्षामन्त्री राई

काठमाडौं,२८ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् । बिहीबार विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका राईले

१५ विद्यालय कारबाहीमा

वीरगञ्ज, २८ असार । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

काठमाडौँ, २८ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरा, २८ असार । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय

आर्थिक अभावका कारण डडेल्धुरामा बीचमै स्कूल छाड्ने बालबालिका धेरै

डडेल्धुरा, असार २८ ।  डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय

इक्यानको केन्द्रीय उपाध्यक्षमा वाइबी पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं,असार २८ । नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार

काठमाण्डौ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

काठमाडौं,असार २७ । काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा