Logo
शिक्षा

शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

खोटाङ, २० चैत । खोटेहाङ गाउँपालिकाले आगामी शैक्षिकसत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न गाउँपालिकावासीलाई आह्वान गरेको छ ।

विस्तृत पढ्नुहोस
शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने

काठमाडौँ, १९ चैत । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छिन् । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको

शैक्षिकसत्रअगावै आइपुगे जिल्लामा पाठ्यपुस्तक

दमौली (तनहुँ), १९ चैत । आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल, ‘सानोमा पढ्न पाएन्, अब पढ्छु’

पर्वत, १९ चैत । उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका-४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त

भिनाजुको एसइई दिने सालो पक्राउ

सर्लाही, चैत १९। सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै प्रभु साहले गराए सरकारको ध्यानाकार्षण

काठमाडौं, १८ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंमा

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा प्रकाशित

काठमाडौं, १८ चैत । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय

अब सबै सङ्कायका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली भाषामा

काठमाडौं, चैत १७ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य

एसईई परीक्षा : परीक्षा केन्द्रबाटमा पाँच सय बढी मोबाइल बरामद

रौतहट, चैत १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई

काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत, १६ चैत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।