Logo
शिक्षा

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको काम २० प्रतिशत सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १७ । भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । छ महिना अघिदेखि सुरु भएको पुनर्निर्माण कार्य आगामी दुई

विस्तृत पढ्नुहोस
आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

काठमाडौं, १६ असार । तनहुँको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको

फेकनको अध्यक्षमा उम्मेद्‍वारी दिने बस्नेत को हुन्?

काठमाडौं, १५ असार । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल(फेकन) को अध्यक्षमा प्रज्वल बस्नेतले उम्मेद्‍वारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका बस्नेत अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन्। उनले

बरु विद्यालय बन्द गर्छौ तर शिक्षकलाई महानगरले निर्देशन दिएअनुसारको तलब दिन सक्दैनौ : प्याब्सन

काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन)

यसै साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं, असार १५ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा

मुक्त कम्लरीलाई उच्च शिक्षा अध्ययनमा समस्या

देउखुरी, १४ असार । सरकारले विसं २०७० असार १३ गतेका दिन नेपाललाई कम्लरी मुक्त घोषणा गरेको थियो । सोही दिनको अवसर पारेर मुक्त कम्लरीले यस दिनलाई उत्सवका रूपमा मनाउँदै आएका

काठेखोलामा ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम

बलेवा, १४ असार । बलेवा जिल्लाको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको अवधारणालाई सार्थक रूप दिनका

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम

गण्डकी, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह

काठमाडौं, असार १४ । काठमाडौँ महानगरपालिकाले महानगरका सबै निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलब दिन निर्देशन दिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

गल्याङ, १३ असार । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

ताप्लेजुङ, १३ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, १३ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश