Logo
शिक्षा

स्ववियु निर्वाचन-उर्लाबारी क्याम्पसमा नेविसंघ विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ चैत । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक

विस्तृत पढ्नुहोस
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

काठमाडौँ, ६ चैत । चितवन जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क

स्ववियु चुनाव– पर्वत क्याम्पसमा गठबन्धन विजयी

काठमाडौं । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सतिश रेग्मी निर्वाचित बनेका छन् । आज भएको निर्वाचनमा रेग्मी र अखिल क्रान्तिकारीका उम्मेदवारको प्यानल विजयी भएको हो । जम्मा खसेको

गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने

काठमाडौँ, ५ चैत । कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ ।

स्ववियु चुनाव– बैतडिको श्रीकोटमा अनेरास्ववियुको प्यानल नै विजयी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत बैतडिको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत

स्ववियु चुनाव– जनता कलेज छपियामा नेविसंको प्यानल नै विजयी

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर

स्ववियु चुनाव– हेटौंडाको वंशगोपालमा एमाले – एस गठवन्धनबाट सिलवालको जित

मकवानपुरको हेटौंडा ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।

स्ववियु चुनाव– धादिङका २ क्याम्पसमा क्रान्तिकारिको जीत

५ चैत, धादिङ । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ । बेनीघाट रोराङ गाउँपालिका

स्ववियु चुनाव– खोटाङको साकेला क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमालेनिकट अनेरास्ववियु प्यानलै विजयी भएको छ । साकेला गाउँपालिका रतन्छा खोटाङ्गमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन् । यस्तै

स्ववियु चुनाव– रामपुर क्याम्पसमा क्रान्तिकारी विजयी

कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय

मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट

काठमाडौँ, ५ चैत । पाल्पा रामपुरको इस्लामपुरस्थित मदरसा नुरुलहोदाको पठनपाठन अब आफ्नै भवनबाट थालिएको छ । यसअघि भवन अभावका कारण यहाँका विद्यार्थीलाई चउरमा राखेर पठनपनठन गरिँदै आएको थियो । इस्लामपुरमा

स्ववियु निर्वाचन : स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु विजयी

काठमाडौँ, ५ चैत । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले